11 तइ पछा उनले तिननलाइ भण्यो, “हामरा मित्तुर लाजरस निनमि पडिरइछन, रे तइलाइ निन बठेइ बिउजाउनाइ म ताँ जानउ।”
पइ चिहान खोलिया, रे परमेश्वरका जनका मर्या शरीर आजी जिउना भया।
उनले तिननलाइ भण्यो, “बाइर जा, क्याकि त्यो मरेइ आथिन, तर सीरइछ।” तिनले उनरो खिसि अर्यो।
रे भित्तर पसिबर येशूले तिनलाइ भण्यो, “तमन क्याकि कला हालिबर रुन्छौ? यो केटि मरेइ आथिन तर सीरइछ।”
तर रात हिट्यालाइ ठेस लागन्छ, क्याकि मान्समि केइ उजालो हुनइन।”
शिष्याले उनलाइ भण्यो, “प्रभु, त्यो निनमि छ भण्या त्यो निको होइजान्या हो।”
येशूले तइको मृत्युका बारेमि भणिराइथ्यो, तिननले स्वाभाबिक निनको बारेमि भण्या हो भणि सोच्यो।
यिन दुएइ दिदिले येशूका वाँ यिसो भणबर खबर पठायो, “प्रभु, जइलाइ तम प्रेम अरन्छौ, त्यो बिमार होइरइछ।”
ब्याउला ब्याउलिसित ब्या अरिहाल्न्छ, तर ब्याउलाका सँङइीन कल्लिबर हेद्दाहान रे सुण्नाहान रे भौत आनन्दित हुनाहान, तसेरि मेरो मन लगइ भौत आनन्दले भरिन्छ।
रे घुणा टेकिबर ठुला सोरले कला हालिबर तिनले भण्यो, “हे प्रभु यो पाप दोस यिननमी जन लागउ” इति भणबर उन मर्या।
रे ख्रीष्टमी मर्या बिश्वासिन लगइ सदाइकिलाइ परमेश्वर बठेइ अलग भया छन।
जी ठीक छ तइका बारेमि ध्यानसित बिचार अर, आब बठेइ पाप जन अर। क्याकि तमनमि हइ कति जानाको परमेश्वरसित असल सम्बन्ध आथिन। तमनलाइ लाजमि पाड्डाइ मइले यो भण्या हु।
हेर, म तमनलाइ एक रहस्य भण्नउ, हाम सब मद्दया आथिन, तर हाम सब बदलिन्या हौ,
तबइकिलाइ मान्सन इसो भण्नाहान, “हे निनमि पण्या बिउज, रे मर्या बठेइ जिउना होउ, रे ख्रीष्टले तमनलाइ ज्योति दिन्या हुन।”
प्रभु येशू हामरि निउति मर्या ताकि हाम बाचु अथवा मरु, जब उन फर्कि आउन्याहुन तब हाम उनसित सदाइकिलाइ जिउन सकउ।
पबित्र सास्त्रको यो बचन सत्य भयो, “अब्राहामको बिश्वासको कारण परमेश्वरले उनलाइ एक धर्मि मान्सका रुपमि स्वीकार अर्यो” रे उन परमेश्वरका मित्र भया।