9 म तेइ भेडाको ढोका हु, यदि कोइ मान्स म बठेइ भितर पस्यो भण्या परमेश्वरले तइलाइ बचाउन्या हुन, रे भितर बाइर आउन्या जान्या अरन्छ, रे खनाइ पाउछ।”
“साँच्चि, म तमनलाइ भण्नउ, जो भेडा-गोठको ढोका बठेइ भितर पस्सइन, तर अर्खा बठेइ चडिबर पसन्छ, त्यो चोर रे डाँका हो,
गोठको चौकिदारले उइका निउति ढोका खोल्दिन्छ, रे भेडाले उइको डाको पछेण्नाहान, रे उइले आफना भेडाको नाउँ भणबर बोलाउछ, रे तिननलाइ बाइर लैजान्छ।
तबइकिलाइ येशूले आजी तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, म तेइ भेडाको ढोका हु। जइ बठेइ भेडा भितर पस्साहान।
येशूले तइलाइ भण्यो, “म तेइ हु, जइमि बाटो, सत्य रे अनन्त जीवन छ। म बठेइ बाहेक कोइलगइ पिताका वाँ आउन सक्दैन।
क्याकि ख्रीष्ट बठेइ हाम सब एकइ पबित्र आत्मा बठेइ परमेश्वर पिताका वाँ आउन सक्दाउ।