34 येशू तिननलाइ जबाफ दियो, “पबित्र सास्त्रमि लेखिया छ कि परमेश्वरले आफ्नो मान्सनका अगुवानलाइ भण्यो कि तिनन देब हुन।
रे तमन जाणन्छौ कि पबित्र सास्त्र बदल्लु सक्दाहान। तबइकिलाइ यदि परमेश्वरको मान्सका अगुवान भणिया छन भण्या,
भिडले उनलाइ सोध्यो, “ख्रीष्ट सदाइ भरि जिउना रइरनाहान भण्न्या पबित्र सास्त्र बठेइ हामले सुणिराइछु। तम कसेरी भण्न सकन्छौ, मान्सको चेलो उचालिनु पणन्छ? यो मान्सको चेलो को हो?”
तर तिनन काइ पबित्र सास्त्रमि लेखिरइछ ‘तिननले मलाइ बिनाकारण घृणा अर्यो।’ भणन्या बचन पुरा होउ भणबर यो भया हो।
मोशाले दिया तमरा कानुनमी लेखिया छ कि दुइ मान्सले दिया गवाही सत्य ठहरिन्छ।
पबित्र सास्त्रमि यिसो लेखिया छ “अनौठो भासा बोल्ल्या मान्सन बठेइ रे बिदेशिका मुख बठेइ यिन मेरा मान्सनसित म बोल्या हु, आजी सम्मलगइ तिननले मेरी कुरणी सुण्न्या होइन, प्रभु भण्नाहान।”