मइले तमनलाइ म जान्नार्याउ, रे तमनका वाँ आउनउ भण्या तमनले सुण्या। तमनले मलाइ प्रेम अर्या भयले म पिता वाँ जान्नार्याउ भण्या सुणिबर तमन रमाउनेइ थ्या, क्याकि पिता म भण्ना महान छन।
आब म संसारमी रनइन, म तमरा वाँ आउन्ना छु। तर मेरा शिष्या अइल लगइ संसारमी छन। पबित्र पिता, तमले मलाइ दिया तमरा नाउँमि तिननलाइ सुरक्षित राख्या, रे जसेरि हामरो एकइ मन छ, तसेरि तिनरो लगइ एकइ मन होउ।
म तिनरा निउति प्रार्थना अद्दउ, तर जइको संसारसित सम्बन्ध छ उनरि निउति म प्रार्थना अद्दैन, तर तिनरा निउति अद्दउ, जइ तमले मलाइ दिइराइछौ। क्याकि तिन तमराइ हुन।