यूहन्नाले लेख्या सुसमाचार 10:26 - डोटेली नयाँ करार26 तर तमन बिश्वास अद्दान, क्याकि तमन मेरा भेडामिका होनु। အခန်းကိုကြည့်ပါ။ |
हाम त परमेश्वरका मान्सन हौ, तबइकिलाइ जइले परमेश्वरलाइ चिनन्छ, उइले हामरा शिक्षालाइ स्वीकार अरन्छ। तर जो परमेश्वरको मान्स होइन तइले हामरा शिक्षालाइ अस्वीकार अरन्छ। इसइ बठेइ हाम जाण्नाउ कि जो पबित्र आत्मा बठेइ दिया शिक्षालाइ स्वीकार अरन्छ त्यो सत्य छ अथवा उइसित सैतानको सक्ति छ जइले मान्सलाइ धोका दिन्छ।