Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




यूहन्नाले लेख्या सुसमाचार 10:15 - डोटेली नयाँ करार

15 जसेरि पिता मलाइ पछेण्नाहान, म पितालाइ पछेण्नउ, रे म भेडाकि निउति आफ्नो प्राण दिनाइ तयार हुनउ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




यूहन्नाले लेख्या सुसमाचार 10:15
25 ပူးပေါင်းရင်းမြစ်များ  

मेरा पिताले जम्माइ चिज मलाइ दिइराइछ। चेलोलाइ पछेण्न्या उन मान्तर हुन। पितालाइ साँच्चि पछेण्न्या चेलो मान्तर हुन। रे तिनन मान्सन जइलाइ म, चेलाले पितालाइ पछेण्न्या चाहानउ।


जसेरि म, मान्सको चेलो यइ संसारमी औरले मेरो सेवा अरुन भणीबर आया होइन तर और मान्सनको सेवा अद्दाइ आया हु। म भौत मान्सनलाइ तिनरा पाप बठेइ छुटकारा अददाइ आया हु।”


तसइ बेला येशू पबित्र आत्मामी खुशी भया, रे भण्यो, “हे पिता, अग्गास रे धर्तिका परमप्रभु, म तमलाइ धन्यबाद दिनउ, क्याकि तमले यिन कुरणी बुद्दिमान रे समजदार बठेइ गोप्य राखिबर बालकलाइ धेकाया। क्याकि, पिता, तमलाइ यइ निको लाग्यो।”


“मेरा पिताले जम्माइ चिज मलाइ सुम्पिराइछ। चेलो को हो भणि पिता बाहेक कसइले जाण्नइन। पिता को हुन भणि चेला बाहेक, रे चेलाले उनलाइ जइका वाँ धेकाउन्या मन अद्दाहान, तइले बाहेक और कसइले जाण्नैन।”


परमेश्वरलाइ कसइले लगइ कभइ धेक्या आथिन। तर पितासित हुन्या एकइ चेलोले उनलाइ धेकिराइछ।


म असल ग्वालो हु। असल ग्वालाले आफना भेडाकि निउति आफ्नो प्राण दिन्छ।


एक मान्सले आफ्ना साथीलाइ कति प्रेम अरन्छ भणबर धेकाउन्या सबहइ असल तरिका यइ हो कि साथिकी निउति आफ्नो ज्यान दिनु।


हे धार्मिक पिता, संसारका मान्सनले तमलाइ पछेण्नइन, तर म तमलाइ पछेण्नउ, पइ तमले मलाइ पठाया हउ भणि शिष्या जाण्नाहान।


कसइ मान्सनले लगइ पिता परमेश्वरलाइ धेक्या आथिन। म मान्तर, जो परमेश्वर बठेइ आया हु, जइले उनलाइ धेक्या छ।”


आजी लगइ तमनले उनलाइ पछण्या रइन्छौ, तर म उनलाइ पछयाण्नउ तर मइले उनलाइ पछण्नइन भण्या म लगइ तमन जसोइ झुट ठहरिनेइथ्या तर म उनलाइ पछेण्नउ रे उनरो आज्ञापालन अद्दउ।


हामरा परमेश्वर रे पिताको इच्छा अन्सार येशू ख्रीष्ट हामरा पापकिलाइ मर्या ताकि हाम यइ बर्तमान संसारका मान्सनको प्रभाव बठेइ छुटकारा पाउन सकु।


तर ख्रीष्टले हामलाइ कानुनले दिन्या श्राप बठेइ छुटकारा दियो। जब ख्रीष्ट क्रुसमि मर्या, तब उनले हामरो पापको श्राप आफइमी लियो। क्याकि पबित्र सास्त्रमि लेखिया छ, “क्रुसमि मद्द्या हरेक श्रापित हुन्छ।”


औरकिलाइ प्रेमले भरिपूर्ण जीवन बिता, ख्रीष्टको उदाहरण पछया, जइले तमनलाइ प्रेम अर्यो रे तमनका पापका निउति आफइलाइ बलिदानका रुपमि दियो। रे परमेश्वर भौत खुशी भया, क्याकि त्यो बलिदान उनलाइ बास आउन्या अत्तर जसोथ्यो।


हामलाइ दुष्ट काम बठेइ छुटकारा दिनाइ रे हामलाइ नैतिक रुपमि सुद्द अददाइ यिन येशू ख्रीष्टले हामरा निउति आफइलाइ बलि अर्यो ताकि हाम उनरा खास मान्सन हुन सकु, जो असल काम अद्दाइ पुरा समर्पित हुनाहान।


जब ख्रीष्ट मर्या, उनले क्रुसमि हामरा पापकी निउति आफ्नो सरीरमि दण्ड भोग्यो। उनले इसो अर्यो ताकि हामले पाप अद्द छाडिबर धर्मि भइबर जीवन जिउन सुरु अद्द सकौ। रे उनले सया चोट बठेइ हाम निको भयाछौ।


म इसो भणनउ क्याकि हमरा पापका लाग्दा ख्रीष्टले लगइ कष्ट भोग्यो रे मर्या। उन एक बेर मान्तर मर्या रे यइलाइ दोसर्याउनु आवश्यक आथिन। उन एक परमेश्वरका नजरमि ठीक मान्स थ्या, जो पापी मान्सनकि निउति मर्या ताकि उनले हामलाइ परमेश्वरको नजिक ल्याउन सक्या हो। तिननले उनरो शरीरलाइ मार्यो, तर, उनरो आत्मा जिउनोइ छ।


ख्रीष्ट हामरो पाप क्षमाकि निउति बलि भया, रे हामरा निउति मान्तर होइन, तर संसारका मान्सनका पापका निउति लगइ हो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ