यूहन्नाले लेख्या सुसमाचार 10:1 - डोटेली नयाँ करार1 “साँच्चि, म तमनलाइ भण्नउ, जो भेडा-गोठको ढोका बठेइ भितर पस्सइन, तर अर्खा बठेइ चडिबर पसन्छ, त्यो चोर रे डाँका हो, အခန်းကိုကြည့်ပါ။ |
भौत समय अगाडी इस्राएलीका बिचमि धेकिया झुटा अगमबक्ता जसाइ, झुटा शिक्षक लगइ तमरा बिचमि धेकिन्या हुन। तिनन झुटा शिक्षामि फस्या हुन, जइले मान्सनलाइ ख्रीष्टमी बिश्वास अद्द बठेइ रोक्द्या हुन। यिन झुटा शिक्षकले ख्रीष्टलाइ आफ्ना मालिकका रुपमि स्वीकार अद्द समेत इन्कार अद्द्या हुन रे जइले तिननलाइ पापका सक्ति बठेइ छुटकारा दियो। इसेरि तिननले अचानक आफलाइ नष्ट पड्डया हुन।