42 अन्द्रियासले सिमोन पत्रुसलाइ येशूका वाँ लेया। येशूले उइलाइ हेर्यो रे भण्यो, “तु योआनेसको चेलो सिमोन हइ, हेर तेरो नाउ केफास हुन्या हो (जइको अर्थ पखान हो)।”
येशूले बार छान्या शिष्याका नाउँ यिनइ हुन, पइलो पत्रुस भणिन्या सिमोन रे तइको भाइ अन्द्रियास, जब्दियाका चेला याकुब रे तइको भाइ यूहन्ना,
येशूले छान्या बार शिष्याका नाउँ यिनइ हुन: सिमोन, जइको नाउँ उनले पत्रुस राख्यो,
तब यो धेकिबर येशूका खुट्टाइनि घोप्टो पडिबर सिमोन पत्रुसले भण्यो, “हे प्रभु, म बठेइ टाडा जा, क्याकि म पापी मान्स हु।”
सिमोन जइलाइ उनले पत्रुस नाउँ लगइ दियो, रे तइको भाइ अन्द्रियास, याकुब रे यूहन्ना, फिलिप रे बारथोलोमाइ,
“मइले तमन सबका बिसयमि भण्या होइन, जइलाइ मइले चुन्या तिननलाइ म जानउ। तर यिन कुरणी यइ उइले भइरइछ कि पबित्र सास्त्रमि जी लेखिया छ त्यो पुरा होउ, ‘जइले मसित रोटी खान्छ उसइले मलाइ धोका दिन्या हो।’
ताँ सिमोन पत्रुस जइलाइ दिदुमस भणिन्या थोमा गालील जिल्लाको काना गाउँका नथानेल जब्दियाका शिष्या रे उनरा शिष्यामि हइ और दुइ जनासितथ्या।
येशूले तइलाइ भण्यो, “जा तेरा बैकान बोलाइबर ल्या।”
मेरो भणाइको अर्थ यो हो कि तमन कसइले, म पावलको शिष्य हु, कसइले म अपोल्लोसको शिष्य हु, कसइले म केफासको शिष्य हु, कसइले म ख्रीष्टको शिष्य हु भणन्छौ अरे।
रे उन (पत्रुस) केफासका वाँ, रे बार जाना शिष्याका वाँ धेकिया।
खास अरिबर कि म, पावल, कि अपोल्लोस, कि पत्रुस (केफास), कि संसारका कुरणी, तम बाच अथवा मर, कि बर्तमान, कि भबिष्य क्याकि परमेश्वरले सब थोक तमरा भलाइकी निउति दिया छ।
क्याकि और येशू ख्रीष्टको छान्या शिष्या रे प्रभुका भाइन रे पत्रुसले (केफास) आफ्ना स्वानिलाइ आफसित यात्रामि लइजानाहान, तबइकिलाइ हामलाइ लगइ यो अधिकार छ।
तब तीन बर्ष पछा केफाससित भेट्टाइ म यरुशलेम सहर गया, रे उनसित पन्नर दिन सम्म बस्या।
एक दिन जब केफास एन्टिओखिया सहरमि आया तब मइले उनलाइ मान्सनका अगाडी हकार्या क्याकि उनले गलत काम अर्याथ्यो।
याकुब, केफास रे यूहन्ना, जो मान्सन मण्डलिका अगुवान थ्या, तिननले ममि भया अनुग्रह जाण्या पछा तिननले धेकायो कि तिनन म रे बारनाबाससित सहमत थ्या। तिनन सहमत भया कि हामले गैर-यहुदि मान्सनलाइ रे तिननले यहुदि मान्सनलाइ सुसमाचार प्रचार अददु पणन्छ।