37 उइले भण्या यिन कुरणी सुणिबर तिन दुइ शिष्या येशूका पछा लाग्या।
उइले येशूलाइ नजिकै बठेइ जान्नारया धेकिबर उनले भण्यो, “हेर, उनइ परमेश्वरका थुमा हुन।”
येशूले फर्किबर तक्यो, रे तिननलाइ पछा-पछा आउन्नारया धेकिबर तिननलाइ सोध्यो, “तमन कि खोज्जा छौ?” तिननले उनलाइ भण्यो, “रब्बी (जइको अर्थ हो गुरुज्यू), तम काँ बसन्छौ?”
भोलिबार उनले गालील जिल्लामि जान्या पक्का अर्यो, रे फिलिपलाइ भेटाइबर येशूले तइलाइ भण्यो, “शिष्य हुनाइलाइ मेरा पछा लाग”।
तबइकिलाइ जब तमन सन्देश सुणन्छौ, तब बिश्वास आउँछ रे त्यो सन्देश ख्रीष्टका बारेमि बचन हो।”
तमनका मुख बठेइ खराब कुरणी जन निकलउ, बरु मान्सनकि निउति काम लाग्देइ कुरणी भण, जइले तिननलाइ बिश्वासमि बलियो हुनाइ सहयोग अरन्छ। तब तमन जी लगइ भणन्छौ सुणन्या मान्सनकि निउति असल होउ।
पबित्र आत्मा रे थुमाकि ब्याउलि भण्नछिन, “आस।” जइले सुणन्छ तइले भणँउ, आस। जइ तिस लागन्छे त्यो आइजाउ, जइले मन अरन्छ तइले जीवनको पानी उसोइ लैजाउ।