Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




यूहन्नाले लेख्या सुसमाचार 1:33 - डोटेली नयाँ करार

33 मइले ख्रीष्टलाइ पछेण्या थेइन, तर जइले मलाइ पानिले बप्तिस्मा दे भणि पठायो, उनइले मलाइ भण्यो, जइमि तु पबित्र आत्मालाइ ओल्लारया रे बस्सारया धेकि, पबित्र आत्माले बप्तिस्मा दिन्या उनइ हुन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




यूहन्नाले लेख्या सुसमाचार 1:33
16 ပူးပေါင်းရင်းမြစ်များ  

“साँच्चि, तमनले आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्कनाइलाइ म तमनलाइ पानिले बप्तिस्मा दिन्नाछु तर म पछा आउन्या म भण्ना महान छन, जइका जुताका ताना खोलल्या लायको म आथिन। उनले तमनलाइ पबित्र आत्मा रे आगाले बप्तिस्मा दिन्या हुन।


तइ पछा यूहन्नाले तिन सबलाइ भण्यो, “म तमलाइ पानिले बप्तिस्मा दिनउ, तर एक जाना म भण्न्ना महान छन, जइका जुताको ताना खोल्ल लायकको म आथिन। उनले तमलाइ पबित्र आत्मा रे आगोले बप्तिस्मा दिन्या हुन।


म आफइले ख्रीष्टलाइ पछेण्या थेइन, तर ख्रीष्टलाइ इस्राएल देशका मान्सनले जाणुन भणबर पानिले बप्तिस्मा दिनोइ म आया हु”।


तर सायता अद्द्या अर्थात पबित्र आत्मा, जइलाइ पिताले मेरा अधिकारमि पठाउनाछन, पबित्र आत्माले तमनलाइ सब कुरणी सिकाउन्या हुन मइले तमनलाइ भण्या सब कुरणी तमनलाइ सम्जना अराउन्या हुन।


क्याकि जइलाइ परमेश्वरले पठायो, तइले परमेश्वरको वाणी बोलन्छ, क्याकि परमेश्वरले ननापिबरइ पबित्र आत्मा दिनाहान।


येशूले भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, कोइ पानी रे आत्मा बठेइ जन्मनइन भण्या तइले कभइ लगइ परमेश्वरको राज्यमि पस्स पाउन्या होइन।


तर यो कुरणी उनले पबित्र आत्माको बारेमि भणिराइथ्यो, जइ पबित्र आत्मा येशूमि बिश्वास अद्द्याले पछा पाउन्या हुन। क्याकि पबित्र आत्मा अइल सम्म दिइया आथिन, क्याकि परमेश्वरले आजी सम्म येशूको महिमालाइ धेकाया थेइन।


क्याकि यूहन्नाले त पानिले बप्तिस्मा दियो, तर अबका थोकाइ दिनमि परमेश्वरले तमनसित रनाइलाइ पबित्र आत्मा पठ्याउन्या हुन।”


पइ तिनन सब जाना पबित्र आत्माले भरिया, रे पबित्र आत्माले तिननलाइ दिया बरदान अन्सार तिनन फरक-फरक भासामि बोल्ल पस्या।


क्याकि एकइ पबित्र आत्मा बठेइ हाम सबले एकइ सरीरमि बप्तिस्मा पायाछौ। हाम यहुदि मान्स अथवा, गैर-यहुदि मान्स, दास अथवा स्वतंत्र मान्स जो भया लगइ हाम सबइले एकइ आत्मा पायाछौ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ