28 यिन कुरणी यर्दन नदी पारि बेथानिया सहरमि हुन्नथ्या, जाँ यूहन्नाले मान्सनलाइ बप्तिस्मा दिनथ्या।
भोलिबार उनले गालील जिल्लामि जान्या पक्का अर्यो, रे फिलिपलाइ भेटाइबर येशूले तइलाइ भण्यो, “शिष्य हुनाइलाइ मेरा पछा लाग”।
पइ येशू आजी यर्दन नदी पारि तसइ ठाउँमि गया, जाँ यूहन्नाले बप्तिस्मा दिन्या अरन्थ्यो, रे उन ताँइ बस्या।
“यो अँत्तर लगभग तीन सउ चादीका सिक्का भण्ना बरतामि बेच्च सकिन्थ्यो रे पैसा गरिबलाइ दिन सकिन्थ्यो।”
यूहन्नाले एनोन गाउँमी बप्तिस्मा दिन्थ्या, जो सामरिया जिल्लाको सलिम सहरको नजिकै थ्यो। ताँ भौत पानी थ्यो रे मान्स आउँथ्या रे बप्तिस्मा लिन्थ्या।
रे यूहन्नाका शिष्या आइबर तिननले भण्यो, “गुरुज्यू, जो मान्स यर्दन नदिको पुर्वतिर तमसित थ्यो, रे जइका बारेमि तमले भणिराइथ्या, हेद्दा, उन बप्तिस्मा दिन्ना छन, रे सब उनरा वाँ जान्नाछन”।