“साँच्चि, तमनले आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्कनाइलाइ म तमनलाइ पानिले बप्तिस्मा दिन्नाछु तर म पछा आउन्या म भण्ना महान छन, जइका जुताका ताना खोलल्या लायको म आथिन। उनले तमनलाइ पबित्र आत्मा रे आगाले बप्तिस्मा दिन्या हुन।
जब यूहन्नाले प्रचार अद्द लाग्या, उनले मान्सलाइ भण्यो, “एक मान्स जो म भण्ना महान छन, छिट्टाइ आउन्ना छन। म त निउडिबर उनरा जुताका ताना खोलल्या लायकको लगइ आथिन।
तइ पछा यूहन्नाले तिन सबलाइ भण्यो, “म तमलाइ पानिले बप्तिस्मा दिनउ, तर एक जाना म भण्न्ना महान छन, जइका जुताको ताना खोल्ल लायकको म आथिन। उनले तमलाइ पबित्र आत्मा रे आगोले बप्तिस्मा दिन्या हुन।
यूहन्नाले आफ्नो काम सकीन्या बेला भण्याथ्यो, ‘तमन मलाइ मुक्तिदाता हो कि भणबर चिन्न चाहान्छौ, त्यो तम ख्रीष्ट होइन। तर म पछा एक जाना आउन्याहुन, उन म हइ भौत महान छन, कि म उनारा खुट्टाको जुता ताना खोलल्या लायकको आथिन।’”