25 पइ तिननले उइलाइ सोध्यो “तु ख्रीष्ट लगइ हइनि, एलिया अगमबक्ता लगइ हइनि, त्यो अगमबक्ता लगइ हइनि भण्या, क्याइ बप्तिस्मा दिन्छइ?”
भिडका मान्सले भण्यो, “यिन गालीलका नासरत गाउँका अगमबक्ता येशू हुन।”
येशू मन्दिर भित्तर पसिबर शिक्षा दिनतक यहुदि मुख्य पुजारिन, रे मोशाको कानुन सिकाउन्यावाला, यहुदि मान्सनका अगुवा उनरा वाँ आया। तिननले येशूलाइ सोध्यो, “कइ अधिकारले तम यइ काम अरन्छौ? यिन काम अदद्या अधिकार तमलाइ कइले दियो?”
रे सबले आफ्ना पापमाणि लिया रे यर्दन नदिमी यूहन्ना बठेइ बप्तिस्मा लियो।
तिननलाइ फरिसि मान्सनको समुहले पठाइराइथ्यो।
“हामले तमनलाइ येशू ख्रीष्टका नाउँमि कसइलाइ केइ जन भण भणबर कडा चेतावनी दिइराइथ्या, तर तमनले आफना शिक्षाले जम्माइ यरुशलेम सहर भरिसक्या, रे तइ मान्सको हत्याको दोस जबरजस्ती हाममि लाउन खोज्जा छौ।”