19 जब यरुशलेम सहर बठेइ यहुदि अगुवानले केइ यहुदि पुजारि रे मन्दिरको सेवामि सहयोग अद्द्या लेवि कुलकालाइ यूहन्ना को रइछ भणि सोद्दाइ पठायो, तब यूहन्नाको गवाही यो थ्यो।
तबइकिलाइ यहुदि अगुवानले येशूलाइ माद्दाइ आजी बड्ता कोशिस अद्द पस्या, क्याकि उनले बिश्राम दिन तोड्या काम मान्तर होइन, तर आफइलाइ परमेश्वरको बराबर माणिबर उनले परमेश्वरलाइ आफनाइ पिता भणिराइथ्यो।
तब यहुदि अगुवानले येशूलाइ भण्यो, “आब हामलाइ था भयो कि तमलाइ भूतइ लाग्या छ। अब्राहाम रे अगमबक्तान लगइ मर्या तर तम भणन्छौ कसइले मेरो बचन पालन अरन्छ भण्या उ कभइ मद्द्या आथिन।
यूहन्नाले आफ्नो काम सकीन्या बेला भण्याथ्यो, ‘तमन मलाइ मुक्तिदाता हो कि भणबर चिन्न चाहान्छौ, त्यो तम ख्रीष्ट होइन। तर म पछा एक जाना आउन्याहुन, उन म हइ भौत महान छन, कि म उनारा खुट्टाको जुता ताना खोलल्या लायकको आथिन।’”
जो सन्देश येशू ख्रीष्टले हामलाइ भण्या छ रे जो हामले तमनलाइ प्रचार अददाछु, त्यो यो हो कि परमेश्वर असल रे ज्योति जसाइ सुद्द छन। रे उनमी कतिलगइ अन्धकार जसो दुष्टता आथिन।