जब तमनले ख्रीष्टका नाउँमि बप्तिस्मा लिया तब तमनले नयाँ लत्ता लाया जसेरि तमनले ख्रीष्टको स्वभाव धारण अर्या। तबइकिलाइ जब तमनले येशू ख्रीष्टलाइ बिश्वास अर्या तब तमन सब परमेश्वरका सन्तान भया।
रे उनरो महिमा रे भलाइका लाग्दा, उनले हामलाइ भौत ठुलो रे अनमोल प्रतिज्ञा दिया छन। यिन बरदान प्रयोग अरिबर हाम यो संसारको खराब इच्छा बठेइ बच्च सक्दाउ, जइले मान्सनलाइ नष्ट अरन्छ, रे परमेश्वरको आफनोइ स्वभावमि सहभागी हुन सक्दाउ।
बिचार अर, कि पिता परमेश्वरले हामलाइ कति भौत प्रेम अरिराइछ। साच्ची, हाम परमेश्वरका सन्तान हौ! तर यइ संसारका मान्सनले हामलाइ चिन्नैन कि हाम परमेश्वरका सन्तान हउ। क्याकि यइ संसारका मान्सनले पिता परमेश्वरलाइ चिन्नाइन।
इसइ बठेइ परमेश्वरका सन्तान रे सैतानका सन्तान था हुन्छ। जइले परमेश्वरका नजरमि ठीक काम अद्दाहान, रे जो और बिश्वासिनलाइ प्रेम अद्दाहान तिनन परमेश्वरका सन्तान हुन।
प्रिय हो, अइल हाम परमेश्वरका सन्तान हौ, रे भविष्यमी हाम कि जसो हुला, जो अइल सम्मलगइ प्रकट भया आथिन, इति जाण्नाउ कि जब उन प्रकट हुनाहान तब हाम उन जसाइ हुन्या हौ। क्याकि उन जसा छन हाम उनलाइ तसाइ धेक्द्याहौ।