Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




याकुब 4:8 - डोटेली नयाँ करार

8 परमेश्वरका नजिक जा रे उन तमनका नजिक आउन्याहुन। पापी हो! आफना जीवन बठेइ पाप हटा। दुइ मनका मान्सन हो! तमनका हृदय सुद्द पाण।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




याकुब 4:8
44 ပူးပေါင်းရင်းမြစ်များ  

“यदि रुख असल छ भण्या तइको फल असल हुन्या हो। यदि रुख फुचेरो छ भण्या तइको फल लगइ फुचेरो हुन्या हो। क्याकि रुखका फल बठेइ रुख चिनिन्छ।


“तमरा शिष्या हामरो पुर्खाको परम्परा अन्सार हिट्टाइन रे नीकेरि हात धुनाइन।”


पइ पछा केइ सिप नलाग्या धेकिबर खैलाबैला मच्चिन्छ भण्न्या डरले पिलातस हाकिमले पानी ल्याइबर भिडका अगाडीतिर आफ्ना हात धोइबर भण्यो, “यो तमरो दोस हो! म येइ मान्सका रगत बठेइ निर्दोष छु”।


उनले यहुदि रे गैर-यहुदि मान्सनका बिचइनि केइ भेदभाव राखेइन, तर परमेश्वरले तिनरा मन बिश्वास बठेइ सुद्द पाड्यो।


तबइकिलाइ हे प्रिय हो, हामसित यिन प्रतिज्ञा भया हुनाले हरेक किसमको ननिका काम अद्द छाड, जइले हामरो शरीर रे आत्मालाइ अशुद बनाउन्छ, परमेश्वरको आदर अरिबर हामले पूरारुपमी पबित्र जीवन बिताउन्या प्रयास अददु पणन्छ।


म चाहानउ कि जबलगइ तमन परमेश्वरको आराधना अददाइ जम्मा हुन्छौ, परमेश्वरलाइ स्वीकारयोग्य जीवन बिताउन्या बैकानले आफ्नो हात उठाइबर परमेश्वरमि पूरारुपमी समर्पित भइबर बिनाक्रोध रे बिनाविबाद प्रार्थना अरुन।


उनले आफ्नो रगत बठेइ हामरो हृदय पबित्र बनायो, ताकि हाम था पाउन सकौ कि हाम आब दोषि आथिन। उनले हामलाइ पबित्र बनाया छ भणि धेकाउनाइ हामरो शरीरलाइ पानिले धोयो। तबइकिलाइ मेरा बिश्वासि भाइन हो, आफना पुरा हृदय रे बलियो बिश्वाससित परमेश्वर काँ वाँ जाऔ।


क्याकि मोशाको कानुनले त केइलगइ सिद्द पाड्ड सकेइन। रे हामसित एक असल आसा छ, त्यो आसा येशू ख्रीष्ट हुनु, जइले हामलाइ परमेश्वरको नजिकै पुर्याउनाहान।


त्यो मान्स दुइ मनको हुन्छ, रे आफना सब चालचलनमि चन्चल हुन्छ।


तर जो बुद्दि परमेश्वरले दिनाहान, त्यो पइल्ली सुद्द हुन्छ, तब त्यो सान्तिपुर्ण, कोमल, बिचारशिल रे दया रे असल कामले भरियाको, भेदभाव नभया रे निष्कपट हुन्छ।


क्याकि तमन सत्य पालन अरिबर सुद्द भयाछौ, आब तमनले निष्कपट रुपले आफ्ना संगि बिश्वासि भाइनलाइ प्रेम अददु पणन्छ, रे एकले अर्खालाइ पुरा हृदयले भौत प्रेम अददु पणन्छ।


पुराना समयमि तिनरो मुक्ति अइल हामरो मुक्तिको उदाहरण हो, जब हामले बप्तिस्मा लिनाउ। हामले बप्तिस्मा लिन्या पानिले हामरो शरीर बठेइ फोहोर हटाउनइन, तर यो संकेत हो कि हामले परमेश्वर बठेइ माफि माग्याछौ, ताकि हामरो मन आब बिचलित जन होउ। हाम क्षमा पाउन सक्दाउ क्याकि येशू ख्रीष्ट मर्या बठेइ जिउना हुन्या हुन,


रे हरेक मान्स जइले यो आसा अरन्छ कि उ ख्रीष्ट जसो पाप बिनाको हुन्या हो उइले आफइलाइ पाप बठेइ दुर राख्दु पणन्छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ