तर येशूले तिननलाइ जबाफ दियो, “दुष्ट रे व्यभिचारि पुस्ताले चमत्कारको चिन्ह खोजन्छ। तर येइ पुस्तालाइ योना अगमबक्तालाइ भया चिन्ह बाहेक और चिन्ह दिइन्या आथिन।
दुष्ट रे व्यभिचारि पुस्ताले चिन्ह खोजन्छ, तर येइ पुस्तालाइ योना अगमबक्तालाइ भया चमत्कारी चिन्ह बाहेक और चिन्ह दिइन्या आथिन।” तइ पछा तिननलाइ छाडिबर उन गया।
कसइले एकै समयमि दुइ मालिकको सेवा अद्द सक्दैन, क्याकि तइले एकलाइ घृणा अरन्छ रे अर्खालाइ प्रेम अरन्छ। अथवा त्यो एकसित इमानदार हुन्छ रे अर्खालाइ तुच्छ माणन्छ। तमनले परमेश्वर रे धनको सेवा अद्द सक्दानु।”
म यो भणनउ क्याकि परमेश्वरले बुद्दीसित निर्णय अर्यो कि यइ संसारका मान्सन आफ्ना बुद्दि बठेइ उनलाइ चिन्न सकद्या आथिन। तबइकिलाइ हामले प्रचार अर्या सुसमाचारमि बिश्वास अद्द्यालाइ परमेश्वरले बचाउन्या निर्णय अर्यो, जबकि हामरो प्रचारमि बिश्वास नअद्द्याले भण्नाहान कि यो केइ कामको आथिन।