याकुब 3:6 - डोटेली नयाँ करार6 जिबणो लगइ एक आगो जसोइ हो। यो शरीरका अंग मध्येको हो, जो भौत दुष्ट छ। यइले सारा शरीरलाइ असुद्द पाणन्छ रे जीवनको सारा क्रममि आगो लाइदिन्छ, रे नरकको आगामी त्यो जलन्छ! အခန်းကိုကြည့်ပါ။ |
तबइकिलाइ यदि म आयो भण्या, म खुल्ला रुपमि मण्डलिका मान्सनलाइ तइले अर्याका कामको कुरणी भण्नया हु। हामरा बिरुद्दमि तइले खराब कुरणी भणन्छ। यति मान्तर होइन, तइले ख्रीष्टको प्रचार अरिबर यात्रा अद्द्या भाइनलाइ सेवा सत्कार अद्द इन्कार अरन्छ, रे बिश्वासिनलाइ सेवा सत्कार अद्द्यालाइ लगइ रोकन्छ, रे तिननलाइ संगति बठेइ बाइर निकालिदिन्छ।