याकुब 3:2 - डोटेली नयाँ करार2 हाम सब भौत भुल अददाउ। तर यदि एक मान्सले आफले बोल्या कुरणीमि कभइ भुल अद्दइन, तइले आफलाइ पूर्ण रुपमि नियन्त्रण अद्द सकन्छ, रे त्यो सिद्द मान्स हुन्छ। အခန်းကိုကြည့်ပါ။ |
परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।