12 मेरा बिश्वासि भाइन हो, अन्जिरको रुखमी जैतुन अथवा दाखका बोटमि अन्जिरको फल्ल सक्दइन रे तितो पानीको मुल बठेइ लगइ निको खान्या पानी निकल्ल सक्दैन।
“यदि रुख असल छ भण्या तइको फल असल हुन्या हो। यदि रुख फुचेरो छ भण्या तइको फल लगइ फुचेरो हुन्या हो। क्याकि रुखका फल बठेइ रुख चिनिन्छ।
बाटामि उनले एक अन्जिरको रुख धेक्यो, रे उइका नजिक आइबर तक्यो तइ रुखमी पात बाहेक केइलगइ पाएइन, पइ तइ रुखलाइ भण्यो, “आब बठेइ तुमि कभइ फल जनफलउ।” तब त्यो रुख उतन्जेइ ओलाइयो।
पक्का एक पानीका मुलले दुयइ निको पिन्या पानी रे तितो पानी निकाल सक्दइन।