11 पक्का एक पानीका मुलले दुयइ निको पिन्या पानी रे तितो पानी निकाल सक्दइन।
एकै मुख बठेइ आसिर्बाद रे मान्सका बिरोधमी निनको बोल्न्छौ। मेरा बिश्वासि भाइन हो, इसो नहुनु पड्डया हो।
मेरा बिश्वासि भाइन हो, अन्जिरको रुखमी जैतुन अथवा दाखका बोटमि अन्जिरको फल्ल सक्दइन रे तितो पानीको मुल बठेइ लगइ निको खान्या पानी निकल्ल सक्दैन।