10 एकै मुख बठेइ आसिर्बाद रे मान्सका बिरोधमी निनको बोल्न्छौ। मेरा बिश्वासि भाइन हो, इसो नहुनु पड्डया हो।
तमनलाइ सताउन्यालाइ आसिर्बाद दिय, सराप जन दिय।
तमन अइल लगइ संसारका मान्सन जसा छौ। क्याकि जब तमरा बिचमि झगडा रे इख हुन्छ, तब तमन यइ संसारका मान्सन जसा हउ भणबर धेकाउनइन ब? रे तमन यइ संसारका मान्सनले जसेरि जीवन बिताउछौ, जो प्रभुका होइन्न।
तइ बाहेक तिनरि अल्छी हुन्या बानि हुन्छ, घर-घर घुमीन्छिन। तिनन अल्छी मान्तर हुनिन्न तर अर्खाकि कुरणी काट्नछिन, रे और मान्सन काँ वाँ जाइबर तिननलाइ काम अद्दा बठेइ रोक्दाहान, रे भणनु नपड्डेइ कुरणी भणन्छिन।
मेरा प्यारा भाइन हो परमेश्वरले परीक्षामि पाड्डाहान भणन्या सोचिबर भ्रममि जन पण।
मेरा प्यारा भाइन हो, तमन यो जाण कि हरेक मान्स सुण्नाइलाइ छिटाइ, बोल्लाइलाइ ढिलो, रिसाउनाइलाइ ढिलो होस।
बिश्वासि भाइन हो, तमनमि हइ भौत जाना परमेश्वरको बचनका शिक्षक जन होउ। क्याकि तमन जाणन्छौ कि हाम शिक्षा दिन्यावालानको न्याय और भण्ना झिक कठोर हुन्या हो।
पक्का एक पानीका मुलले दुयइ निको पिन्या पानी रे तितो पानी निकाल सक्दइन।
जिबणा बठेइ हाम प्रभु रे पिताको प्रसंसा अद्दाउ, रे इसइ बठेइ परमेश्वरका स्वरुपमि बन्या मान्सका बिरोधमी ननिको बोल्लाउ।
खराबिको बदला खराबी जन अर अथवा अपमानको बदला अपमान जन अर बरु तइका सट्टामी, आशिस दिन्या होउ, क्याकि औरलाइ आशिस दिनाइ निउति परमेश्वरले तमनलाइ बोलाया हो। यदि तमनले इसो अर्या भण्या परमेश्वरले तमनलाइ लगइ आशिस दिनाहान।