24 तमन धेकन्छौ कि मान्स तइले अर्या काम बठेइ एक धार्मि मान्सका रुपमि स्वीकार हुन्छ, तइको बिश्वास बठेइ मान्तर होइन।
तबइकिलाइ हाम जणनाउ कि मोशाको कानुन पालना अरिबर होइन तर येशू ख्रीष्टमी बिश्वास बठेइ मान्तर हाम परमेश्वरसित धर्मि बनाइया छौ।
पबित्र सास्त्रको यो बचन सत्य भयो, “अब्राहामको बिश्वासको कारण परमेश्वरले उनलाइ एक धर्मि मान्सका रुपमि स्वीकार अर्यो” रे उन परमेश्वरका मित्र भया।
इसेरि राहाब बेश्या लगइ जब उनले खबर पुर्याउन्या मान्सलाइ आफना घरमि बस्या ठाउँ दियो, रे अर्खा बाटा बठेइ पठाइन। तब परमेश्वरले उनलाइ उनरा काम बठेइ एक धर्मि मान्सका रुपमि स्वीकार अर्यो।