10 क्याकि जो कसइले सम्पूर्ण कानुन पालन अरन्छ तर एक आज्ञा मान्तर माणनइन भण्या बाकि सब कानुन तोड्यामि त्यो दोषि ठहरियाको हुन्छ।
पबित्र सास्त्रमि इसो लेखिरइछ “जइले हरेक समय मोशाका कानुनमी लेखिया सब नियम पालन अद्दइन, परमेश्वरको श्राप तइमि पणन्छ।” तबइकिलाइ कानुन पालन अरिबर परमेश्वरका अगाडी धर्मि हुन खोज्या सब मान्सनमि श्राप आया छ। क्याकि कसइले लगइ हरेक समय तिन कानुन पालन अद्द सक्दइन।
म आजी तमनलाइ चेतावनी दिनउ, जइले लगइ आफ्नो खतना अराउन्छ, तइले सब यहुदि कानुन पालन अददु पणन्छ।
हाम सब भौत भुल अददाउ। तर यदि एक मान्सले आफले बोल्या कुरणीमि कभइ भुल अद्दइन, तइले आफलाइ पूर्ण रुपमि नियन्त्रण अद्द सकन्छ, रे त्यो सिद्द मान्स हुन्छ।
तबइकिलाइ बिश्वासि भाइन हो, आफइलाइ रे और मान्सनलाइ यो धेकाउनाइ और बरता असल ब्यबहार अद्द्या कोशिस अर कि परमेश्वरले तमनलाइ आफ्नो मान्स हुनाइ चुन्या छ रे बोलाया छ। यदि तमनले तसो अर्न्छौ भण्या, तमन पक्कालगइ परमेश्वर बठेइ कभइ अलग हुन्या आथिनु,
परमेश्वर तमनलाइ बचाउन सक्दाहान ताकि तमन पापमि जीवन बिताउनाइलाइ धोकामी जन पण। उन महिमित परमेश्वरले तमनलाइ निसकलङ्क रे आनन्दले भरिया बनाउनाइ तमनलाइ आफसित फिर्ता ल्याउन सक्दाहान।