याकुब 1:18 - डोटेली नयाँ करार18 उनले आफना इच्छा रे सत्यको बचन बठेइ नयाँ जीवन दियो, ताकि उनले सृष्टि अर्या सब कुरणीमि हामी सब भण्ना महत्वपूर्ण हुन सकु, जसेरि कटनिको पहिलो फल सब भण्ना महत्वपूर्ण हुन्छ। အခန်းကိုကြည့်ပါ။ |
हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ। परमेश्वरको हाम प्रतिको महान कृपाले उनले हामलाइ एक नयाँ जीवन दिया छ। क्याकि परमेश्वरले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनाया छ, उनले हामलाइ निर्धक्कसित बाँच्न सक्षम बनाया छ; त्यो भण्याको उनले हामलाइ प्रतिज्ञा अर्या कुरणी पाउन्या पुरा आसा अददु हो।
तिनरो जीवन पबित्र छ। तिन उन बैकान जसा छन जइले कभइ व्यभिचार अर्या आथिन, जइले केइलगइ कुरणीको कभइ आराधना अर्या आथिन, तिनन केवल थुमाको मान्तर आराधना अददाहान। थुमा जाँ जानाहान, ताँ तिनन लगइ जानाहान। तिनन तिनइ हुन जइलाइ पृथ्बीका सब मान्सनमि हइ छुटाइया छन। मान्सनले आफ्नो फसलको पहिलो फल परमेश्वरलाइ चडाया जसेरि, तिनन परमेश्वर रे थुमालाइ पइलो भेटिका रुपमि चढाइया छन।