कि कानुन जो असल छ, तइले मलाइ परमेश्वर बठेइ अलग बनायो? होइन! बिलकुल होइन! तर यो पाप थ्यो जइले त्यो अर्यो। कानुन, जो असल छ तइले मलाइ परमेश्वर बठेइ अलग बनायो। इसेरि पापले सत्य धेकायो रे आज्ञाले पाप भौत दुष्ट हो भणि धेकायो।
परीक्षामि पड्या बेला कसइले लगइ इसो भणनु पड्डइन कि परमेश्वर बठेइ मेरो परिक्षा भया हो। क्याकि परमेश्वर कभइ खराब काम अद्दाइलाइ परीक्षामि पाड्डाइन न त परमेश्वरले कसइको परीक्षामि अद्दाहान।