13 परीक्षामि पड्या बेला कसइले लगइ इसो भणनु पड्डइन कि परमेश्वर बठेइ मेरो परिक्षा भया हो। क्याकि परमेश्वर कभइ खराब काम अद्दाइलाइ परीक्षामि पाड्डाइन न त परमेश्वरले कसइको परीक्षामि अद्दाहान।
त्यो मान्स धन्यको हो जो परीक्षामि स्थिर रन्छ, क्याकि उइले आफ्नो बिश्वासलाइ प्रमाणित अर्या पछा उइले जीवनको मुकुट पाउन्या छ, जो परमेश्वरले उनलाइ प्रेम अद्द्या सबलाइ दिन्या प्रतिज्ञा अर्या छ।