Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




हिब्रु 9:5 - डोटेली नयाँ करार

5 सुनको सन्दुकका टुप्पामि करुब भणिन्या दुइ पखेटाका मुर्ति थ्या, जो यइ कुरणीको संकेत थ्यो कि परमेश्वर ताँ छन। तिनरा खुल्ला पखेटाले सन्दुकको मल्तिरको भागलाइ ढाक्न्छ जइमि रगत छर्किन्थ्यो ताकि मान्सनका पाप क्षमा होउन। तर हाम यिन सब कुरणीको अइल ब्याख्या अद्द सक्दाइन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




हिब्रु 9:5
15 ပူးပေါင်းရင်းမြစ်များ  

तिनन म जसाइ इस्राएल देशका मान्सन हुन, तिनन परमेश्वरका धर्म सन्तान हुनाइलाइ छान्या हुन। परमेश्वरले तिननलाइ आफ्नो महिमा धेकायो। उनले तिननसित आफ्नो करार बाद्यो रे तिननलाइ आफ्नो कानुन दियो। तिननलाइ उनरो आराधना अद्दया रे उनरो अदभूत प्रतिज्ञा पाउन्या अबसर थ्यो।


आब उनरो योजना मण्डलि बठेइ अदृष्य संसारमी भया आत्मिक प्राणि जइले सासन अद्दाहान रे जइमि अधिकार छ। तइमि परमेश्वरको भौत किसिमका ज्ञान प्रकट अददु हो।


तबइकिलाइ साहससित परमेश्वरको अगाडी जा, जो अनुग्रहले भरिया छन। ताँ खाँचो पड्या बेला हामले दया रे अनुग्रह पाउन्या हु।


तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ