हिब्रु 9:28 - डोटेली नयाँ करार28 तसेरि भौत मान्सनका पाप उठाइबर लइजानाइ ख्रीष्टले आफइलाइ एक बेर बलि अर्यो। रे उन दोसर्या लगइ आउन्याहुन। तइ बेला आफइलाइ पापकी निउति बलि अददाइलाइ होइन, तर उनरो बाटो हेरिबर बस्यालाइ बचाउनाइ आउन्याहुन। အခန်းကိုကြည့်ပါ။ |
तर आदमको पाप परमेश्वरले आफ्ना अनुग्रहमी हामलाइ दिन्या उपहार जसो होइन। क्याकि भण्या एक जाना मान्सको पापले भौत मान्सनमि मृत्यु ल्यायो। तर परमेश्वरको अनुग्रह रे धार्मिकताको उपहार जो उनले हामलाइ दिया छ, त्यो बड्ता मुल्यको छ रे भौत मान्सन यइको अनुभव अर्या छन। रे येशू ख्रीष्टले उनरा अनुग्रहमी मान्सका रुपमि अर्या कुरणीले त्यो सम्भब भयो।
आब, प्रभुले स्वर्गमि मेरा निउति एक इनाम राख्या छन क्याकि मइले उनलाइ खुशी पाड्डया जीवन बिताया छु। प्रभु, जइले सबको ठीकसित न्याय अददाहान, उनले मलाइ इनाम त्यो दिन दिन्या हुन जब उन फर्कि आउन्याहुन। तर यो इनाम उनले मलाइ मान्तर होइन, तर तिनन सबलाइ दिन्या हुन जइले उनरो फर्कि आउन्या दिनकिलाइ उत्सुक भइबर पखिरइछन।
यहुदि प्रधान पुजारि हरेक बर्ष पसु बलिको रगत लइजाइबर महापबित्र स्थान जान्या अददाहान। तर ख्रीष्ट त बेर बेरि आफइ बलि हुनाइ गयइन। यदि उनले इसो अददु पड्या भयाले, उनले संसारको सृष्टि भया बठेइ बेर बेरि दु:ख भोग्दु पडद्या थ्यो। बरु यिन आखिरी दिनमि, आफ्नो बलि बठेइ पापको सक्ति सदाइकि निउति हटाउनाइलाइ ख्रीष्ट एकइ बेर सबइकि निउति आया।