Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




हिब्रु 9:27 - डोटेली नयाँ करार

27 हरेक मान्स एक बेर मद्दु पणन्छ। रे मर्या पछा परमेश्वरले हरेक मान्सको न्याय अद्दया हुन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




हिब्रु 9:27
28 ပူးပေါင်းရင်းမြစ်များ  

छाड्डीबार त्यो स्वानी लगइ मरि।


क्याकि उनले एक दिन तोकिराइछ, जइ दिन उनले आफइले छान्या एक जाना मान्स बठेइ न्यायसित इन्साफ अद्द्या हुन। उनलाइ सब मान्सनको न्याय अद्द्या अधिकार दिइराइछ, भण्न्या सपुत सब मान्सनलाइ दिय भणबर परमेश्वरले उनलाइ मर्या बठेइ जिउनो बनायो।


तर परमेश्वरको धर्मि न्याय प्रकट हुन्या हो, परमेश्वरले आफ्नो क्रोध धेकाउन्या दिनमि तुइले जिद्द रे पाप अद्द छाडिबर परमेश्वरतिर नफर्किन्या हुनाले परमेश्वरले तेरो कडा न्याय अद्द्या हुन।


परमेश्वरले सृष्टि अर्या पइलो मान्स आदम बठेइ संसारमी पाप आयो, रे आदमले पाप अर्या हुनाले उन मर्या। यिसेरी आदमको पापले सब मान्सन पापी भया रे सब मान्सनमि मृत्यु आयो।


तबइकिलाइ प्रभुको आगमन नभया सम्म कसइको न्याय जन अर: उनले प्रस्ट रुपमि मान्सनमि भया सब बिचार भणन्या हुन, जो कसइलाइ था आथिन। उनले तिनरा हृदयमि भया उद्देश्य प्रकट अद्दया हुन। तइ बेला हरेक मान्सनले परमेश्वर बठेइ आफ्नो प्रसंसा पाउन्या हुन।


क्याकि हाम सब ख्रीष्टका न्याय आसनका अगाडी खडा हुनु पणन्छ, इसेरि सरीरमि हुन्ज्या आफले अर्या अनसार हरेकले निका वाँ खराब प्रतिफल पाउन्या हुन।


जब येशू ख्रीष्ट राजा भइबर सासन अददाइ आउन्याहुन, उनले दुएइको न्याय अद्द्या हुन जो जिउना छन रे जो मर्या छन। तबइकिलाइ परमेश्वर रे ख्रीष्टलाइ साक्षिका रुपमि राखिबर म तुलाइ बिन्ति अद्दउ।


तर तिननले परमेश्वरको न्यायकी निउति डराउनाइ आसा राख्दु पणन्छ, रे दन्किन्या आगाले परमेश्वरको बिरोध अद्द्या मान्सनलाइ भस्म पाड्डया हो।


रे तमनलाइ बप्तिस्माका बारेमि शिक्षा, कसइका हात राख्द्या काम, मर्या बठेइ जिउना हुन्या रे अनन्त दण्ड जसा कुरणीमि मान्तर लागीबर बिश्वासको जग आजी बसाउन्या और बरता शिक्षा चाइनइन।


इसेरि जब हाम परमेश्वरसित एकतामी रनाउ हामरो प्रेम सिद्द हुनोइ जान्छ, तबइकिलाइ न्यायका दिनकि निउति हाम डराउन्या आथिन तर हाम उनरा अगाडी निर्धक्‍कसित कल्लि सक्दाउ क्याकि यइ संसारमी हामले लगइ ख्रीष्टले जसेरि जीवन बिताया।


उनले सब मान्सनको न्याय अद्दया हुन रे सब भक्तिहिन मान्सनले अर्या सब अनैतिक रे दुष्ट काम रे उनरा बिरुद्दमि पापी मान्सनले बोल्या अपमानित शब्दको दण्ड दिन्या हुन।”


रे मइले एक ठुलो सेतो सिंहासन, रे तइमि बसिर्यालाइ धेक्या। धर्ति रे अग्गास उनरा उपस्थिति बठेइ भागिबर गया, रे कसइले धर्ति रे अग्गासलाइ आजी धेकेइन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ