Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




हिब्रु 9:24 - डोटेली नयाँ करार

24 तबइकिलाइ ख्रीष्ट मान्सनले बनाया तइ महापबित्र ठाउँमि गएइन, जो सत्य कुरणीको नक्‍कल मान्तर हो। तर उन त सक्कलि ठाउँ स्वर्गमि गया, ताकि उन हामरो फाइदाकी निउति परमेश्वरकका अगाडी जान सकुन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




हिब्रु 9:24
32 ပူးပေါင်းရင်းမြစ်များ  

येशूले भण्यो, “होशियार बस, तमनले यिन नानामि हइ एक जनालाइ लगइ हेला जन अर्या। क्याकि म तमनलाइ भण्नउ, स्वर्गमि तिनरा स्वर्गदुत सदाइ मेरा पिताको उपस्थितिमि हुनाहान।


हामले येइलाइ इसो भण्या सुण्या, “म मान्सनले बनाया यइ मन्दिर भत्काउन्या हु, रे तीन दिनमि म अर्खो मन्दिर बनाउन्या हु जो मान्सका हातले बनायाको होइन।”


जब येशूले आफ्ना शिष्यालाइ यिन सब कुरणी भणि सक्यो, तब परमेश्वरले येशूलाइ स्वर्गमि उठायो, रे उन परमेश्वरका दाइन तिर सम्मान सित बस्या।


उनले तिननलाइ आशिस दिन्ज्या, उन तिनन बठेइ छुटिया रे स्वर्गमि गया।


म पिता बठेइ संसारमी आया हु, रे आजी म संसारलाइ छाडिबर पिता वाँ जान्नार्याँउ।”


तमनले म, मान्सको चेलोलाइ पइल्ली म जाँ थ्या वाँइ फर्किनारया धेकेले कि अरन्छौ?


येशूलाइ स्वर्गमि तइ समय सम्म राख्दु जरुरी छ, कि जब परमेश्वर उन सब चीजलाइ नयाँ बनाउनाहान, जो उनले बनायाथ्यो, भौत समय पइल्ली परमेश्वरले मान्सनलाइ यो कुरणी भण्नाइलाइ पबित्र अगमबक्ता बठेइ इसो अद्दाइ बाचा अर्याथ्यो।


कसइले लगइ हामलाइ परमेश्वरका अगाडी दोस लाउन सक्दाइन, क्याकि उनइ हुन जइले हामलाइ उनसित धर्मि ठहराउनाहान।


क्याकि हाम जाण्नाउ कि यदि पृथ्बीमि हामसित भया अस्थायि शरीर नष्ट भयो भण्या, स्वर्गमि अनन्त सम्म रन्या परमेश्वरले दिया हामरो घर छ, जो हातले बनाया होइन।


स्वर्गमि राख्या चिजमि इच्छा अर पृथ्बीमि भया चिजमि होइन।


उनले हामलाइ पूरारुपमी परमेश्वरका महिमा धेकाउनाहान रे उन परमेश्वरका स्वभाबका सत्य प्रतिरुप हुन, रे सारा संसारलाइ आफना सक्तिशाली बचनले समाल्लाहान। मान्सनलाइ पाप बठेइ क्षमा दिन्या काम सक्या पछा महिमित परमेश्वरको दाइँन बाहुलि तिर उच्च सम्मानका ठाउँमि उन विराजमान भया।


हामरा बिश्वास सुरु अद्द्या रे सिद्द अद्द्या येशूलाइ हाम हेरिराख्दाउ, जइले भविष्यमी पाइन्या आनन्दकी निउति अपमानलाइ केइ जसो नमाणिबर क्रुसको कष्ट भोग्यो, रे अइल उन परमेश्वरको सिंहासनको दाइन तिर उच्च सम्मानका ठाउँमि विराजमान छन।


तबइकिलाइ स्वर्गमि गया परमेश्वरको चेलो येशूइ हुन। उन हाम सबइका माहान यहुदि प्रधान पुजारि हुन। तबइकिलाइ सब मान्सनका अगाडी ग्रहण अर्या बिश्वासलाइ थामिबर बलिया होउ।


हामरा निउति येशू हाम भण्ना अगाडी तइ ठाउँमि गइबर बसिसक्या छन। मल्कीसेदेक पुजारि जसाइ उन सदाइकि निउति यहुदि प्रधान पुजारि भया छन।


हामरा यहुदि मुख्य पुजारिले स्वर्गमि भया महापबित्र ठाउँमि सेवा अददाहान। त्यो सत्य पाल मान्सनले होइन तर परमेश्वरले बनाया हो।


यिन यहुदि पुजारिले अद्द्या काम स्वर्गमि भया सत्य कुरणीको नक्‍कल रे छायाँ मान्तर हो, तर स्वर्गमि भया जसोइ होइन। क्याकि मोशाले पबित्र ठाउँ बनाउन्या बेला, परमेश्वरले मोशालाइ यो चेताउनी दियाथ्यो, “पर्वतमी तुलाइ धेकाइया नमुना अनसार तु सब थोक बनायइ।”


पुरानो करारमी आराधना सम्बन्धि कानुन थ्या, रे मान्सनले बनाया आराधनाकि निउति एक पाल लगइ थ्यो।


तबइकिलाइ संसारमी भया त्यो पाल रे यइमि भया सब कुरणी जनावरका रगतले चोख्याउनुइ पणन्थ्यो। यिन चिज स्वर्गमि भया चिजको नकल हो। तर स्वर्गमि भया सत्य चीजलाइ जनावरको रगत भण्ना और निको बलिले चोख्याउनुइ पणन्थ्यो।


यइ बठेइ यो प्रस्ट हुन्छ कि परमेश्वरलाइ चडाया बलिमि मान्सनको हृदय सिद्द बनाउन्या सक्ति आथिन।


रे उन स्वर्गमि गया छन। उन आब परमेश्वरको दाहिने हाततिर सब भण्ना महत्त्वपुर्ण ठाउँमि छन, रे उनले सब स्वर्गदुत रे सब अधिकारी रे सक्तिमि सासन अददाहान।


पइ ताँ बठेइ अर्खा स्वर्गदुत आया, रे बेदिमि कल्लिया। तइ स्वर्गदुतले धुप बाल्लाइ सुनको कटउरा समाया थ्यो। रे सब परमेश्वरका मान्सनको प्रार्थनासित चडाउनाइ उनलाइ भौत धुप दिइयो। उनले धुप रे प्रार्थना परमेश्वरको सिंहासनका अगाडी सुनका बेदिमि बाल्यो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ