हिब्रु 9:16 - डोटेली नयाँ करार16 हाम जाण्नाइ कि कसइ मान्सले मद्दा हइ अगाडी आफ्नो सम्पति कसलाइ दिन्या भणबर इच्छापत्र लेख्न्छ भण्या, उइको इच्छापत्र अनुसार हुनाइलाइ तइ मान्सको मृत्यु हुनु पणन्छ। အခန်းကိုကြည့်ပါ။ |
रे आब, सान्तिका परमेश्वर, जइले प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो, उनरो इच्छा पुरा अददाइ निउति तमनलाइ चाइन्या सब कुरणी बठेइ सुसत्जित पाड्डया हुन। उनलाइ मन पड्डया सब कुरणी येशू ख्रीष्टको सक्ति बठेइ तमनमि उत्पन्न अराउन्या हुन। येशूइ असल ग्वाला हुन भणन्या कुरणी अनन्त करारको चिनो उनरो रगत बठेइ धेकाउनछ। उनइलाइ सदासर्वदा महिमा मिलउ। आमेन।