Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




हिब्रु 9:12 - डोटेली नयाँ करार

12 ख्रीष्टले स्वर्गमि भया महापबित्र ठाउँमि एकइ बेर सदाइकि निउति प्रवेश अर्यो। उनले आफसित बोक्या रे बाछ्छाको रगत लइजाइबर गएइन। उनरो बलि उनरो आफ्नोइ रगत थ्यो, रे यइ बठेइ उनले हामलाइ पाप बठेइ सदाइकि निउति छुटकारा दियो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




हिब्रु 9:12
32 ပူးပေါင်းရင်းမြစ်များ  

तर पबित्र आत्मालाइ निन्दा अर्या क्षमा हुन्या आथिन, रे परमेश्वर तइ मान्सलाइ तइ पापकी निउति अनन्तको दोषि ठहराउन्या हुन।”


आस इस्राएल देशका परमप्रभु परमेश्वरको प्रसंसा अर! क्याकि उनले आफना मान्सनलाइ भेट्या छ रे उनरो उद्दार अरिराइछ!


तमनले आफ्नो रे आफ्ना सब मान्सनको हेरचाह अर्या। पबित्र आत्माले तमनलाइ मान्सनको जिम्मा दिया हुनाले तमन, उनले आफनाइ रगतले किन्या परमेश्वरका मण्डलिको हेरचाह अर।


ख्रीष्टको रगत बठेइ हामलाइ छुटकारा दियो। त्यो भण्या परमेश्वरले हामरो पापको क्षमा अर्या हो। परमेश्वरको अनुग्रह भौत महान छ जो उनले हामलाइ प्रसस्त दिया छ।


रे उनरा चेलोको बलिदान बठेइ हामलाइ परमेश्वरले छुटकारा दिया छ अथवा हामरा पाप क्षमा अर्या छन।


रे तिननले भण्नाहान कि कसेरी तमन स्वर्ग बठेइ फर्कि आउन्या उनरा चेलो जइलाइ परमेश्वरले मर्या बठेइ जिउना बनायो, उनरोइ बाटो हेरन्छौ, अथवा येशूको, जइले हामलाइ आउन्या क्रोध बठेइ बचाउन्या हुन।


हामलाइ दुष्ट काम बठेइ छुटकारा दिनाइ रे हामलाइ नैतिक रुपमि सुद्द अददाइ यिन येशू ख्रीष्टले हामरा निउति आफइलाइ बलि अर्यो ताकि हाम उनरा खास मान्सन हुन सकु, जो असल काम अद्दाइ पुरा समर्पित हुनाहान।


उनले हामलाइ पूरारुपमी परमेश्वरका महिमा धेकाउनाहान रे उन परमेश्वरका स्वभाबका सत्य प्रतिरुप हुन, रे सारा संसारलाइ आफना सक्तिशाली बचनले समाल्लाहान। मान्सनलाइ पाप बठेइ क्षमा दिन्या काम सक्या पछा महिमित परमेश्वरको दाइँन बाहुलि तिर उच्च सम्मानका ठाउँमि उन विराजमान भया।


येशूले बलिका रुपमि आफ्नो रगत दियो। तबइकिलाइ बिश्वासि भाइन हो, हाम बिना डरले स्वर्गको महापबित्र ठाउँमि साहससित पस्स सक्दाउ।


तबइकिलाइ येशूले लगइ उनरो आफनाइ रगत बठेइ मान्सलाइ पबित्र अराउनाइ यरुशलेम सहर भण्ना बाइर उनले कष्ट भोग्यो रे मर्या।


उन पुरा सिद्द बनाइया पछा उनरो आज्ञापालन अद्द्या मान्सनकि निउति उन अनन्त मुक्तिको मुल भया।


रे हारुनको बंशका यहुदि प्रधान पुजारिले जसेरि पइल्ली आफ्नाइ पापकी निउति रे तइ पछा मान्सनका पापकी निउति येशूले दिन दिनइ बलिदान चडाइ राख्दु पड्डइन। मान्सनका पापका निउति आफइलाइ बलिका रुपमि अर्पण अरिबर येशूले यो काम सदाइकि निउति एकइ बेर पुरा अरिदिय।


पुरानो कानुनमी बोक्या रे गोरुका रगत रे होमेको कोरेली बाछ्छाको छार रीतीतिथि अनसार असुद्द मान्सनमि छर्किन्या अरनथ्या। इसेरी तिनन बाहिरि रुपले सुद्द हुन्थ्या।


तर ख्रीष्ट पाप रहित थ्या, रे उनले आफइलाइ अनन्त रे आत्मिक बलिका रुपमि परमेश्वरलाइ चडायो। तबइकिलाइ उनरो रगत भौत सक्तिशाली छ रे हामरो बिबेकलाइ सुद्द बनाउन्छ। आब हाम जिबित परमेश्वरको सेवा अद्द सक्दाउ रे त्यो काम अद्द्या आथिनु, जइले मृत्यु तिर लइजान्छ।


तबइकिलाइ ख्रीष्ट नयाँ करारका मध्यस्थकर्ता हुन, उन मर्या हुनाले पइल्लिका करारमी भया बेला अर्या पाप बठेइ मान्सनलाइ छुटकारा दियो। तबइकिलाइ परमेश्वरले बोलाया मान्सनले उनले प्रतिज्ञा अर्या आशिस पाउनाहान, जो आशिस सदाइकि निउति रन्या हो।


तबइकिलाइ मोशाले कानुनको हरेक आज्ञा मान्सनलाइ भणि सक्या पछा उनले बाछ्छा रे बोक्याको रगत लइजाइबर पानीसित मिसायो। उनले रातो उनलाइ हिसपको बोटका हांगामि बाद्यो रे यइलाइ तइ रगतमि डुबाइबर कानुनका किताबमी रे सब मान्सनमि छर्किया।


तसेरि भौत मान्सनका पाप उठाइबर लइजानाइ ख्रीष्टले आफइलाइ एक बेर बलि अर्यो। रे उन दोसर्या लगइ आउन्याहुन। तइ बेला आफइलाइ पापकी निउति बलि अददाइलाइ होइन, तर उनरो बाटो हेरिबर बस्यालाइ बचाउनाइ आउन्याहुन।


तर बर्षमि एक बेर मान्तर यहुदि प्रधान पुजारि महापबित्र ठाउँमि जान्या अरन्थ्या। जब उन भितर जान्थ्या, तब उनले आफसित जनावरको रगत लइजाइबर जान्थ्या। उनले तइ रगत आफ्ना पाप क्षमाकि निउति रे मान्सनले नजाणिबर अर्या पापकी निउति परमेश्वरलाइ चढाउन्या अरनथ्या।


रे येशू ख्रीष्ट बठेइ, जइले बिश्वाससित परमेश्वरका बारेमि सत्यता धेकाउन्छ उनइ एक छन जो मर्या बठेइ आजी जिउना भया रे उन यइ संसारका सबइ राजाका सासक छन। उनले हामलाइ प्रेम अददाहान रे उनरा रगतले हामलाइ हामरा पाप बठेइ बचाउनाहान।


तिनन थुमाका बारेमि यो नयाँ गीत गाउन्ना छन, जो येशू ख्रीष्ट हुन: “तमन किताब खोल्लाइ मोहर समाउन्या रे तोडया योग्यका छौ, क्याकि मान्सनले तमरो बलि दिया छन, रे तमरा मृत्युको रगतले तमले परमेश्वरको निउति हरेक कुल, भासा, मान्स रे जाति बठेइ मान्सनलाइ छुटकारा दियो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ