Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




हिब्रु 8:2 - डोटेली नयाँ करार

2 हामरा यहुदि मुख्य पुजारिले स्वर्गमि भया महापबित्र ठाउँमि सेवा अददाहान। त्यो सत्य पाल मान्सनले होइन तर परमेश्वरले बनाया हो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




हिब्रु 8:2
15 ပူးပေါင်းရင်းမြစ်များ  

उनले तिननलाइ भण्यो, “तमनसित हुन्ज्या मइले बोल्या बचन यिनइ हुन, मोशाको कानुन, अगमबक्ता रे भजनका किताबमी मेरा बारेमि लेखिया सब कुरणी सत्य हुनुइ पणन्छ।”


म तमनलाइ भण्नउ, हामरा पुर्खालाइ दिया बाचालाइ सत्य साबित अद्दाइ परमेश्वरको बिश्वास योग्यता धेकाउनाइ ख्रीष्ट यहुदि मान्सनका नौकर भया।


क्याकि हाम जाण्नाउ कि यदि पृथ्बीमि हामसित भया अस्थायि शरीर नष्ट भयो भण्या, स्वर्गमि अनन्त सम्म रन्या परमेश्वरले दिया हामरो घर छ, जो हातले बनाया होइन।


जब तमनले ख्रीष्टमी बिश्वास अर्या, तमरो खतना शारीरिक तरिकाले होइन, तर आत्मिक रुपमि भयाथ्यो, यो तमरो पापमय स्वभाबलाइ त्याग्या को जसोइ हो।


रे हरेक यहुदि पुजारिले बेर बेरि हरेक दिन बेदिका अगाडी कल्लिबर एकइ किसिमका बलि चढाउन्या अद्दाहान, जइले कभइ पाप उठाइबर लइजानइन।


रे परमेश्वरका घरमि राज्य अद्दया हामसित एक जाना माहान पुजारि भया हुनाले,


क्याकि उन सदाइ रन्या जगमि बन्या सहरमि रनाइ पख्याथ्या, जइलाइ बनाउन्या रे निर्माण अद्द्या परमेश्वरइ थ्या।


पुरानो करारमी आराधना सम्बन्धि कानुन थ्या, रे मान्सनले बनाया आराधनाकि निउति एक पाल लगइ थ्यो।


पइ मइले परमेश्वरको सिंहासन बठेइ ठुलो आवाजले बोल्या सुण्या, “सुण, आब बठेइ परमेश्वरको बासस्थानमी मानब जाति बस्स्या हुन। उन तिननसित बस्स्या हुन। परमेश्वर आफइले तिननलाइ आफ्नाइ मान्सनकि जसेरि स्वीकार अद्द्या हुन रे उन तिननसित बस्स्या हुन रे उन तिनरा परमेश्वर हुन्या हुन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ