Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




हिब्रु 8:13 - डोटेली नयाँ करार

13 परमेश्वरले यइलाइ नयाँ करार भण्या छ, तबइकिलाइ उनले पइलो करारलाइ पुरानो बनायो। रे जो पुरानो भइबर थोत्रो हुनोइ जान्छ, त्यो छटाइ हराइबर जान्या हो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




हिब्रु 8:13
15 ပူးပေါင်းရင်းမြစ်များ  

अग्गास रे धर्ति सकीबर जान्या हो, सदाइका निउति रन्या होइन पइ मइले जो बचन भणिराइछु त्यो सदाइकि निउति रन्या हो।


यिसेरी खाइसक्या पछा उनले अंगुरको रसको कटौरा समाइबर परमेश्वरलाइ धन्यबाद दिइबर आफ्ना शिष्यालाइ दियो, रे तिनन सबैले त्यो पियो। येशूले तिनलाइ भण्यो, “यो अंगुरको रस मेरो रगत हो। यो भौत मान्सनका निउति बलिदानका रुपमि बागाइन्या छ, यो मेरो रगतमि स्थापित अरिन्या नयाँ करार हो।


अगमबाणी, फरक फरक भासामि बोल्लया बरदान रे बिसेस ज्ञान बितेर जान्या हुन। तर प्रेम सदाइ रइरन्या हो!


नयाँ करारका सेवकन हुनाइ उनले हामलाइ खुबी दियो, यो पबित्र आत्माको करार हो, कानुनले जोड्या करार होइन। क्याकि लिखित मोशाको कानुन नमाणनु परिणाम मृत्यु हो, तर पबित्र आत्माले अनन्त जीवन दिनाहान।


तबइकिलाइ यदि कसइले ख्रीष्टमी बिश्वास अरन्छ भण्या उइले नयाँ स्वभाव पाया छ, पुरानो बितिगया छ हेर उइमि नयाँ स्वभाव छ।


तिनन त नास हुन्या हुन, तर तम सदासर्वदा जिउना रइरन्या हौ। तिनन लत्ताकि जसेरि पुराना होइजान्या हुन,


तमन परमेश्वर रे मान्सनका बिचमि नयाँ करारका मध्यस्थकर्ता येशूका वाँ आयाछौ, रे छर्केका रगतका वाँ आएका छौ, जइले हाबिलको रगत जसो न्यायकी निउति कला हाल्लूका सट्टा क्षमाका बारेमि भणन्छ।


तबइकिलाइ येशूइले यो उत्तम करारलाइ सम्भब बनाउनाहान।


तर ख्रीष्ट, हामरा प्रधान पुजारि लाइ दिइया पुजारि को काम तिनन और प्रधान पुजारि को काम भण्ना और ठुलो छ। क्याकि उनले जइ करारको मध्यस्थकर्ताको काम अर्याछ, त्यो पुरानो करार भण्ना असल छ, रे असल कुरणीको प्रतिज्ञामि आधारित छ।


तर परमेश्वरले आफ्ना मान्सनमि दोस पायो। उन भण्नाहान, “परमप्रभु भण्नाहान, तसा दिन आउन्याहुन, जब इस्राएल देशका मान्सनसित रे यहूदाका मान्सनसित म एक नयाँ करार बाँध्या हु।


तबइकिलाइ ख्रीष्ट नयाँ करारका मध्यस्थकर्ता हुन, उन मर्या हुनाले पइल्लिका करारमी भया बेला अर्या पाप बठेइ मान्सनलाइ छुटकारा दियो। तबइकिलाइ परमेश्वरले बोलाया मान्सनले उनले प्रतिज्ञा अर्या आशिस पाउनाहान, जो आशिस सदाइकि निउति रन्या हो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ