Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




हिब्रु 7:6 - डोटेली नयाँ करार

6 तर यो मान्स मल्कीसेदेक, जो लेवि बंशको लगइ थेइन, उइले अब्राहाम बठेइ दशांश लिया हो, रे परमेश्वरको करार पाउन्या अब्राहाम भया लगइ मल्कीसेदेकले अब्राहामलाइ आसिर्बाद दिया हुन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




हिब्रु 7:6
16 ပူးပေါင်းရင်းမြစ်များ  

तमन सब तिनै अगमबक्तानका रे तइ बाचाका सन्तान हौ, जइ बाचा परमेश्वरले तमरा पुर्खा अब्राहामसित यिसो भणबर बाचा अर्यो, ‘तेरा सन्तान बठेइ म धर्तीमि भया सब जातिलाइ आशिस दिन्या हु।’


अब्राहामले मोशाको कानुन पालन अर्या हुनाले परमेश्वरले उनलाइ रे उनरो बंशलाइ यो संसार दिन्या बाचा अर्या होइन, तर उनले बिश्वास अर्या हुनाले परमेश्वरले उनलाइ धर्मि बनायो।


तिनन म जसाइ इस्राएल देशका मान्सन हुन, तिनन परमेश्वरका धर्म सन्तान हुनाइलाइ छान्या हुन। परमेश्वरले तिननलाइ आफ्नो महिमा धेकायो। उनले तिननसित आफ्नो करार बाद्यो रे तिननलाइ आफ्नो कानुन दियो। तिननलाइ उनरो आराधना अद्दया रे उनरो अदभूत प्रतिज्ञा पाउन्या अबसर थ्यो।


तसेरि परमेश्वरले अब्राहामसित करार अर्यो, “तेरा एक बंस बठेइ सब मान्सनले आशिस पाउन्या हुन।” पबित्र सास्त्रमि यिसो लेखिया आथिन, तर “तमरा बंशलाइ” लेखिया छ यइको अर्थ एक जाना मान्सको बारेमि मान्तर भणन्छ, जो ख्रीष्ट हुन।


यिन सब परमेश्वरमि बिश्वास अद्द्या मान्सन परमेश्वरले प्रतिज्ञा अर्या कुरणी नपाइबर मर्या। तर तिनन परमेश्वरले भविष्यमी अद्द्या काम बुजिबर खुशी भया, रे तिननले यो लगइ बुज्यो कि तिनन यइ पृथ्वीमि परदेशी रे शरणार्थी हुन।


बिश्वास बठेइ आफ्नो परिक्षा हुन्ज्या अब्राहामले आफ्नो चेलो इसहाकलाइ बलि चडायो। रे परमेश्वरले अब्राहाम सितइ बाचा अर्याथ्यो, पइलगइ आफ्नो एकइ चेलाकि बलि चडाउनाइ उन तयार भया।


यिनइ मल्कीसेदेक पुजारि शालेम सहरका राजा रे सर्वोच्च परमेश्वरका पुजारि थ्या। उनरो नाउको अर्थ “न्यायसित राज्य अद्द्या राजा” हो, रे शालेमको राजाको अर्थ “सान्तिका राजा” हो। पबित्र सास्त्रमि उनरो बा, उनरी इजा, रे उनरा पुर्खा अथवा उनरो जन्म, अथवा उनरो मृत्युको बारेमि केइ कुरणी लेखिया आथिन। उन सदाइकि निउति पुजारि छन। तबइकिलाइ उन परमेश्वरको चेलो जसा छन। जब अब्राहाम चार राजालाइ मारिबर आउनाथ्या, तब मल्कीसेदेकको उनसित भेट भयो रे आसिर्बाद दियो। रे अब्राहामले युद्द बठेइ जितिबर पाया सब चिजको दशांश दियो।


हाम यो पक्‍का जाण्नाउ कि आसिर्बाद दिन्या आसिर्बाद पाउन्या भण्ना ठुलो हुन्छ।।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ