4 आब बिचार अर पइ, मल्कीसेदेक कसा माहान बैकान थ्या, जइलाइ हामरा पुर्खा अब्राहामले युद्द बठेइ जित्या सब चिजको दशांश दियो।
“भाइन हो, हामरा पुर्खा राजा दाउदका बारेमि म तमनलाइ पक्का रुपमि भण्न सक्दउ, कि उन मरिबर गाड़िया, रे आजका दिन सम्मलगइ उनरो चिहान हमरा ठाउँमि छनइछ।
पबित्र सास्त्रको यो बचन सत्य भयो, “अब्राहामको बिश्वासको कारण परमेश्वरले उनलाइ एक धर्मि मान्सका रुपमि स्वीकार अर्यो” रे उन परमेश्वरका मित्र भया।