Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




हिब्रु 7:27 - डोटेली नयाँ करार

27 रे हारुनको बंशका यहुदि प्रधान पुजारिले जसेरि पइल्ली आफ्नाइ पापकी निउति रे तइ पछा मान्सनका पापकी निउति येशूले दिन दिनइ बलिदान चडाइ राख्दु पड्डइन। मान्सनका पापका निउति आफइलाइ बलिका रुपमि अर्पण अरिबर येशूले यो काम सदाइकि निउति एकइ बेर पुरा अरिदिय।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




हिब्रु 7:27
23 ပူးပေါင်းရင်းမြစ်များ  

क्याकि जब ख्रीष्ट मर्या, तब उन एकइ बेर पापकी निउति रे सब मान्सनकि निउति मर्या, तर आब उन जिउना छन रे परमेश्वरलाइ आदर दिनाइ जिउना छन।


तमरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा तमन गैर-यहुदि बिश्वासिन लगइ परमेश्वरका और मान्सनसित एक भयाछौ। ताकि तमन त्यो घर हुन सक जाँ पबित्र आत्माको सक्ति बठेइ परमेश्वर बस्साहान।


औरकिलाइ प्रेमले भरिपूर्ण जीवन बिता, ख्रीष्टको उदाहरण पछया, जइले तमनलाइ प्रेम अर्यो रे तमनका पापका निउति आफइलाइ बलिदानका रुपमि दियो। रे परमेश्वर भौत खुशी भया, क्याकि त्यो बलिदान उनलाइ बास आउन्या अत्तर जसोथ्यो।


हामलाइ दुष्ट काम बठेइ छुटकारा दिनाइ रे हामलाइ नैतिक रुपमि सुद्द अददाइ यिन येशू ख्रीष्टले हामरा निउति आफइलाइ बलि अर्यो ताकि हाम उनरा खास मान्सन हुन सकु, जो असल काम अद्दाइ पुरा समर्पित हुनाहान।


परमेश्वरले इस्रायल देशका मान्सनमि हइ हरेक यहुदि प्रधान पुजारिलाइ चुन्यो, रे उनले हरेक यहुदि मुख्य पुजारिलाइ मान्सनका तर्फ बठेइ पापको क्षमाकि निउति भेटी रे बलिदान चडाउनाइ नियुक्त अर्यो, ताकि परमेश्वरले मान्सनका पाप क्षमा अरुन।


तबइकिलाइ प्रधान पुजारिले आफ्नो पापका निउति लगइ बलि चढाउनु पणन्छ, रे मान्सनका पापको क्षमाकि निउति बलि चढाउनु पणन्छ।


उन यइ संसारमी भया भयले उन यहुदि पुजारि हुनेइ थेइन, क्याकि मोशाको कानुन अन्सार भेटी चढाउन्या यहुदि पुजारि त छनइछन।


ख्रीष्टले स्वर्गमि भया महापबित्र ठाउँमि एकइ बेर सदाइकि निउति प्रवेश अर्यो। उनले आफसित बोक्या रे बाछ्छाको रगत लइजाइबर गएइन। उनरो बलि उनरो आफ्नोइ रगत थ्यो, रे यइ बठेइ उनले हामलाइ पाप बठेइ सदाइकि निउति छुटकारा दियो।


तर ख्रीष्ट पाप रहित थ्या, रे उनले आफइलाइ अनन्त रे आत्मिक बलिका रुपमि परमेश्वरलाइ चडायो। तबइकिलाइ उनरो रगत भौत सक्तिशाली छ रे हामरो बिबेकलाइ सुद्द बनाउन्छ। आब हाम जिबित परमेश्वरको सेवा अद्द सक्दाउ रे त्यो काम अद्द्या आथिनु, जइले मृत्यु तिर लइजान्छ।


यहुदि प्रधान पुजारि हरेक बर्ष पसु बलिको रगत लइजाइबर महापबित्र स्थान जान्या अददाहान। तर ख्रीष्ट त बेर बेरि आफइ बलि हुनाइ गयइन। यदि उनले इसो अददु पड्या भयाले, उनले संसारको सृष्टि भया बठेइ बेर बेरि दु:ख भोग्दु पडद्या थ्यो। बरु यिन आखिरी दिनमि, आफ्नो बलि बठेइ पापको सक्ति सदाइकि निउति हटाउनाइलाइ ख्रीष्ट एकइ बेर सबइकि निउति आया।


तसेरि भौत मान्सनका पाप उठाइबर लइजानाइ ख्रीष्टले आफइलाइ एक बेर बलि अर्यो। रे उन दोसर्या लगइ आउन्याहुन। तइ बेला आफइलाइ पापकी निउति बलि अददाइलाइ होइन, तर उनरो बाटो हेरिबर बस्यालाइ बचाउनाइ आउन्याहुन।


तर बर्षमि एक बेर मान्तर यहुदि प्रधान पुजारि महापबित्र ठाउँमि जान्या अरन्थ्या। जब उन भितर जान्थ्या, तब उनले आफसित जनावरको रगत लइजाइबर जान्थ्या। उनले तइ रगत आफ्ना पाप क्षमाकि निउति रे मान्सनले नजाणिबर अर्या पापकी निउति परमेश्वरलाइ चढाउन्या अरनथ्या।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ