बिश्वासि भाइन हो, म सामान्य जीवन बठेइ एक उदाहरण दिन्नाछु, जब दुइ जानाले केइ कुरणी करार अददाहान रे तइ पक्का अददाहान, तब कसइले तइलाइ रद्द अद्द सक्दइन, अथवा न त तइमि केइ थप्द सक्दाहान।
मेरो भणाइको अर्थ यो हो: परमेश्वरले अब्राहामसित करार अर्यो। तबइकिलाइ चार सय तीस बर्ष पछा परमेश्वरले मोशालाइ दियाको कानुनले तइ करारलाइ रद्द अद्द सक्दइन, रे परमेश्वरले यइलाइ पुरा अद्दाहान।
तर आब तमरो परमेश्वरसित सम्बन्ध छ, अथवा मइले भणनु पणन्छ कि उनले हामलाइ उनरा सन्तानका रुपमि स्वीकार अर्याछ। आजी क्याकि तमन कमजोर रे बेकामका शिक्षाका अधिनमि हुनाइ फर्कन्छौ? कि तमन आजी तिन कुरणिका अधिनमी हुन चाहन्छौ?
क्याकि शारीरिक कसरतले तमरो शरीरलाइ सहायता अद्या हो, तर परमेश्वरको भक्ति हरेक किसमले फाइदाको हुन्छ, क्याकि यिन कुरणीले यइ जीवनमी रे आउन्या जीवनमी लगइ फाइदा हुन्छ।