Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




हिब्रु 7:16 - डोटेली नयाँ करार

16 येशू लेविको बंस भया नियम कानुन अनसार पुजारि भया होइन। तर उन आफना जीवनको सक्तिका लाग्दा पुजारि बन्या जइको कभइ अन्त हुनइन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




हिब्रु 7:16
15 ပူးပေါင်းရင်းမြစ်များ  

क्याकि हाम जाण्नाउ कि कानुन आत्मिक हो, तर म मान्स हु, रे म पापको अधिनमी छु।


यिसेरी हाम बालक जसाइ हुन्ज्या हाम लगइ यइ संसारमी भया चालचलन रे कानुनका अधिनमी थ्या।


तर आब तमरो परमेश्वरसित सम्बन्ध छ, अथवा मइले भणनु पणन्छ कि उनले हामलाइ उनरा सन्तानका रुपमि स्वीकार अर्याछ। आजी क्याकि तमन कमजोर रे बेकामका शिक्षाका अधिनमि हुनाइ फर्कन्छौ? कि तमन आजी तिन कुरणिका अधिनमी हुन चाहन्छौ?


यो इसो थ्यो जसो परमेश्वरले हामरा पापको लेखा मेटाइ दियो, जइमि हामरो आरोप लेख्या थ्यो। जब ख्रीष्टलाइ क्रुसमि चडायो तब उनले त्यो कागजात पुरा रुपमि नास अरिदिय।


तमरो पापी स्वभाव ख्रीष्टसित मर्या हुनाले, तमनले यइ संसारका नियम पालन अददु पडइन। तबइकिलाइ तमनलाइ आजी लगइ यइ संसारले नियत्रण अर्या जसेरि क्याइ तमन संसारका नियम पालन अरन्छौ?


मोशाको कानुनमी भया पुराना नियम आउन्या समयको छायाँ मान्तर हो, ख्रीष्टले हामरि निउति अर्या असल कुरणीको बास्तबिकता होइन। पुरानो नियममि बलि बेर बेरि रे बर्ष बर्षइ चढाउनु पणन्थ्यो, तर तिननले आराधना अददाइ आया मान्सनलाइ पुराइ सुद्द पाड्ड सक्दाइन थ्या।


तबइकिलाइ आब हाम और नीकेरि बुज्न सक्दाउ कि मोशाको कानुन रे पुजारि साटिया छन, क्याकि हामरा प्रधान पुजारि आया छन, जो मल्कीसेदेक पुजारि जसाइ हुनु।


क्याकि पबित्र सास्त्रमि परमेश्वरले उनरा बारेमि गवाही दिनाहान, “मल्कीसेदेक पुजारि भया जसेरि तु सदाइ भरिकि निउति पुजारि हइ।”


लेविका बंशलाइ भण्या परमेश्वरले कसम खाइबर यहुदि पुजारि बनाया होइन, तर येशूलाइ कसम खाइबर पुजारि बनाया हो, रे उनरो बिसयमि परमेश्वर भण्नाहान, “म परमेश्वरले कसम खाया छु, रे म आफ्नो मन कभइ बदल्ल्या आथिन, तु सदाइकि निउति पुजारि हइ।”


क्याकि मोशाको कानुनले दुर्बल मान्सनलाइ यहुदि मुख्य पुजारि नियुक्त अरन्छ, तर मोशाको कानुन भण्ना पछा आउन्या कसमले परमेश्वरको चेलोलाइ प्रधान पुजारि नियुक्त अर्याथ्यो। रे उन सदाइकि निउति सिद्द प्रधान पुजारि भया छन।


तर ख्रीष्ट पाप रहित थ्या, रे उनले आफइलाइ अनन्त रे आत्मिक बलिका रुपमि परमेश्वरलाइ चडायो। तबइकिलाइ उनरो रगत भौत सक्तिशाली छ रे हामरो बिबेकलाइ सुद्द बनाउन्छ। आब हाम जिबित परमेश्वरको सेवा अद्द सक्दाउ रे त्यो काम अद्द्या आथिनु, जइले मृत्यु तिर लइजान्छ।


म जीवनको स्रोत हुँ। म एकबेर मर्या तर आब जिउनो छु रे म सदाइकि निउति जिउनो हुन्या हु, रे मसित मृत्युमि अधिकार छ। रे पातालका साँचा म सितइ छन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ