7 निको शिक्षा ग्रहण अद्द्या मान्स जमिन जसो हो, जइमि पानी पणन्छ। यदि जमिन निको छ भण्या, यइले खेतालालाइ निको बालि दिन्छ रे यइमि परमेश्वरको आशिस हुन्छ।
क्याकि जइले मागन्छ तइले पाउछ, जइले खोजन्छ तइले भेट्टाउछ, रे जइले ढोका ढकढक अरन्छ तइकि निउति उगाडिन्छ।
परिश्रम अद्दया खेताला अन्नको पइलो भाग पाउन्या योग्यको पइलो मान्स हुन्छ।
तबइकिलाइ बिश्वासि भाइन हो, प्रभुको आगमन नहुङया सम्म धिरज राख। हेर, खेतालाले जमिनको बहुमुल्य फसलको आसा राखिबर बरखाको पानी जइले बालि उमाद्दाइ सहयोग अरन्छ रे हिउनको पानी जइले बालि फलाउनाइ सहयोग अरन्छ तइ बेला सम्म धिरज राखन्छ।