Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




हिब्रु 6:6 - डोटेली नयाँ करार

6 तिननलाइ आजी फिर्ता ल्याउन्या केइ तरिका आथिन, क्याकि आजी तिनन आफइले परमेश्वरका चेलोलाइ क्रुसमि टाँग्दाहान रे उनलाइ लाजमि पड्डाहान, रे और मान्सनले ख्रीष्टलाइ तुच्छ माण्नाहान।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




हिब्रु 6:6
17 ပူးပေါင်းရင်းမြစ်များ  

तर येशूले तिननलाइ हेरिबर भण्यो, “यो मान्सका निउति असम्भब छ रे परमेश्वरकि निउति होइन, सब कुरणी परमेश्वरकि निउति सम्भब छ।”


यिसेरी तमन आफना पुर्खा काममी साँच्चि छौ, रे तिननसित सहमत हुन्छौ, क्याकि तिननले उनरो हत्या अर्यो, रे तमन चाइ उनरा चिहान बनाउछौ।


हामसित असहमत हुन्यालाइ नम्र भइबर सत्य सन्देश भणनु पणन्छ, सैतानले यिन मान्सनलाइ पासामी पण्या छ रे आफनो भण्या अद्द्या बनाया छ। सायद परमेश्वरले तिननलाइ आफनो मन बद्दलाइ रे ख्रीष्टका बारेमि सत्य जाणनाइलाइ सहयोग अद्द्या हुन,


हामले यिन काम अददु पणन्छ, क्याकि यदि हामले ख्रीष्टका बारेमि सुसमाचारको पुरा सत्यता था पाइबर लगइ हामले जाणी-जाणी पाप अर्या भण्या, हामरो पाप उठाइबर लइजानाइ निउति और केइ बलि आथिन।


यदि मोशाको कानुन अनसार सजाय तसोइ थ्यो भण्या, जइले परमेश्वरको चेलोलाइ तुच्छ माणन्छ तइलाइ सजाय और ठुलो हुन्छ। तइले परमेश्वरको चेलोलाइ खुट्टा तलमणी कुल्चया छ, जइको तइले आदर अद्दइन। तइले ख्रीष्टको रगतलाइ पबित्र माणनइन, जइ परमेश्वरले उनलाइ पबित्र बनाउनाइ निउति नयाँ करार सुरु अर्यो। तइले पबित्र आत्माको अपमान अर्यो, जइ बठेइ तइले अनुग्रह प्राप्त अर्याथ्यो।


हामरा बिश्वास सुरु अद्द्या रे सिद्द अद्द्या येशूलाइ हाम हेरिराख्दाउ, जइले भविष्यमी पाइन्या आनन्दकी निउति अपमानलाइ केइ जसो नमाणिबर क्रुसको कष्ट भोग्यो, रे अइल उन परमेश्वरको सिंहासनको दाइन तिर उच्च सम्मानका ठाउँमि विराजमान छन।


तबइकिलाइ स्वर्गमि गया परमेश्वरको चेलो येशूइ हुन। उन हाम सबइका माहान यहुदि प्रधान पुजारि हुन। तबइकिलाइ सब मान्सनका अगाडी ग्रहण अर्या बिश्वासलाइ थामिबर बलिया होउ।


जइले आफ्नो बिश्वास त्याग्नछ तिननलाइ आजी पाप अद्द छाडिबर परमेश्वरतिर फर्कन्या स्थितिमि ल्याउन सकिनइन। तिननले एक बेर परमेश्वरको सत्यतालाइ था पायो रे स्वर्ग बठेइ बरदान पायो रे तिननले और बिश्वासीनले पाया जसेरि पबित्र आत्मा पाया छन।


मेरो भणनुको अर्थ यो हो कि, ख्रीष्टलाइ कभइ स्वीकार नअर्या मान्सन भण्ना ख्रीष्टलाइ त्याग्द्या मान्सनलाइ परमेश्वरले कडा दण्ड दिन्या हुन। यदि तिननले धर्मि जीवन बिताउनुको अर्थ कि हो भणबर कभइ था नपाया भया निको हुनेइथ्यो। आब तिननलाइ था छ कि, कि असल हो, तर तिननले परमेश्वरको आज्ञा अर्या कुरणी माण्ना बठेइ इन्कार अर्या छन। यिन आज्ञा हाम, येशू ख्रीष्टले छान्या शिष्याले सिकाया हु।


यदि कसइले आफना बिश्वासि भाइले पाप अर्या धेकन्छ, जो पाप आत्मिक मृत्युमि पुर्याउन्या होइन भण्या, उइले तइ भाइका निउति परमेश्वरसित प्रार्थना अरिदिनु पणन्छ, रे जइको पाप आत्मिक मृत्युमि पुगाउन्या किसमको आथिन, तइलाइ परमेश्वरले जीवन दिनाहान। तर इसो पाप लगइ हुन्छ, जो आत्मिक मृत्युमि पुर्याउन्या हुन्छ, जइको निउति कसइले बिन्ति अरिदिनु पणन्छ भणि म भण्नइन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ