तर ख्रीष्टले आफ्नो शरीर मान्सनका पाप उठाइबर लइजानइन एकइ बेर बलि अर्यो, जो सदाइ भरिकि निउति प्रभाबशाली छ। यो काम सक्या पछा उन परमेश्वरको दाइन हाततिर उच्च सम्मानका ठाउँमि बस्या।
तर बर्षमि एक बेर मान्तर यहुदि प्रधान पुजारि महापबित्र ठाउँमि जान्या अरन्थ्या। जब उन भितर जान्थ्या, तब उनले आफसित जनावरको रगत लइजाइबर जान्थ्या। उनले तइ रगत आफ्ना पाप क्षमाकि निउति रे मान्सनले नजाणिबर अर्या पापकी निउति परमेश्वरलाइ चढाउन्या अरनथ्या।