म यो लगइ प्रार्थना अद्द कि उनले तमनलाइ सत्य रे आसा बुज्जाइ सहयोग अरुन, जइकिलाइ उनले तमनलाइ बोलाया छ। ताकि तमनलाइ था होउ कि परमेश्वरले आफ्ना मान्सनकिलाइ कति महान रे महिमित आशिस बाचा अर्याछ।
हाम सबकि निउति लक्ष्य यइ छ कि हाम आफ्नो बिश्वास बठेइ रे परमेश्वरका चेलोका बारेमि हामरा समज बठेइ एकइ नभया सम्म यो होइरन्या हो। तब हाम परिपक्व हुन्या हौ, हाम उनइ जसा हुन्या हौ, जसा ख्रीष्ट छन।
दन्त्य काहानि रे मुर्ख काहानिमि समय बर्बाद जन अर जइले परमेश्वरलाइ आदर दिनइन। बरु लगातार परमेश्वरलाइ आदर दिन्या जीवन बिताउनाइ तमनले आफलाइ तालिम दिनु पणन्छ।
ख्रीष्टका बारेमि हामले सिक्या प्राथमिक शिक्षालाइ मान्तर नमाणिबर बिश्वासमि परिपक्क्व हुन्या शिक्षा तिर लागउ। हाम प्राथमिक शिक्षा तिर जनफर्कु जो जग जसोइ हो, त्यो भण्याको मृत्यु तिर लइजान्या पाप अद्द छाडिबर परमेश्वरतिर फर्कन्या रे परमेश्वरमि बिश्वास अद्द्या बारेमिको शिक्षा हो।