हिब्रु 5:1 - डोटेली नयाँ करार1 परमेश्वरले इस्रायल देशका मान्सनमि हइ हरेक यहुदि प्रधान पुजारिलाइ चुन्यो, रे उनले हरेक यहुदि मुख्य पुजारिलाइ मान्सनका तर्फ बठेइ पापको क्षमाकि निउति भेटी रे बलिदान चडाउनाइ नियुक्त अर्यो, ताकि परमेश्वरले मान्सनका पाप क्षमा अरुन। အခန်းကိုကြည့်ပါ။ |
बिश्वास बठेइ आदमको चेलो हाबिलले परमेश्वरलाइ आफ्नो दाइ कयिन भण्ना और ग्रहणयोग्य बलि चडायो, रे तसइ बलि बठेइ परमेश्वरले हाबिललाइ धर्मि मान्सका रुपमि ग्रहण अर्यो। हाबिलले चडाया बलि बठेइ परमेश्वर प्रसन्न भया भणबर धेकायो। रे हाबिल मर्या लगइ परमेश्वरमि बिश्वास अद्द्या बारेमि अइल लगइ उनले हामलाइ सिकाउनाहान।