8 रे यदि यहोशूले इस्रायल देशका मान्सनको अगुवाइ अर्याथ्यो रे परमेश्वरले तयार अर्या बिश्रामका ठाउँमि प्रवेश अददामि सहयोग अर्या भया, परमेश्वरले अर्खो समयका बारेमि भण्नु जरुरी थेइन।
भौत बर्ष पछा परमेश्वरले यइ देशमि बस्स्या गैर-यहुदि मान्सनलाइ खेद्यो, रे यहोशूले यइ देस जितिबर लिन्या बेला तिननले यो गबाहीको पाल यइ देशमि लेया। तइ पछा यो गबाहीको पाल राजा दाउदका पाला सम्म तिननसित रइरयो।