6 पइल्ली सुसमाचार सुणन्या इस्रायल देशका मान्सन आफ्ना अनाज्ञाकारिताका लाग्दा बिश्रामको तइ ठाउँमि पस्स सकेइन। तर तइ बिश्रामको ठाउँमि प्रवेश अददाइकि निउति आजी लगइ मौका छ।
“इसो भया हुनाले म तमनलाइ भण्नउ, परमेश्वरको राज्य तमन बठेइ खोसिन्या छ रे एक इसा गैर-यहुदि मान्सनलाइ दिइन्या छ कि जइले तइको फल फलाउछ।
तबइकिलाइ तमनलाइ था होउ, कि परमेश्वरको यो मुक्ति गैर-यहुदि मान्सनका निउति पठाया छ, रे तिनन स्वीकार अद्द्या हुन।”
बिश्वासि भाइन हो, मइले भण्न्या कुरणी यइ हो, हामसित यइ संसारमी भौत समय बाकि आथिन। तबइकिलाइ तमनले ब्या अर्या अथवा नअर्या भया लगइ चिन्ता जन अर। तर प्रभुको सेवा अदद्या बारेमि लगातार सोचि राख।
भौत पइल्ली पबित्र सास्त्रमि लेखियाथ्यो कि परमेश्वरले गैर-यहुदि मान्सनलाइ बिश्वासले धर्मि ठहर्याउन्या हुन, भौत पइल्ली यइ हुनाहइ अगाडी परमेश्वरले यो सुसमाचार अब्राहामलाइ भण्यो: “तु बठेइ सब जातिले आशिस पाउन्या हुन।”
तबइकिलाइ हाम तइ आरामका ठाउँमि पस्साइलाइ कोशिस अरउ, रे कसइले लगइ परमेश्वरको आज्ञापालन अद्द बठेइ इन्कार अद्दया मान्सनलाइ नमुना जन माणुन। तब हाम तइ आरामका ठाउँमि प्रवेश अद्दया हु।
जसेरि हामले येशू ख्रीष्टका बारेमि सुसमाचार सुण्याछौ, इस्रायल देशका मान्सनले लगइ आरामका ठाउँमि प्रवेश अद्द्या सुसमाचार सुण्या थ्या। तर तिननले यइमि बिश्वास अरेइन। तबइकिलाइ त्यो सन्देश तिननकी निउति काम नलाग्द्या भयो।
तबइकिलाइ परमेश्वरले संसारको सृष्टि अर्या पछा सातौ दिनमि बिश्राम लिया जसेरि परमेश्वरका मान्सनका निउति अइल लगइ आराम अद्द सम्भब छ।