हिब्रु 4:3 - डोटेली नयाँ करार3 रे हाम परमेश्वरले भण्या कुरणीमि बिश्वास अद्द्यावाला आरामका ठाउँमि प्रवेश अद्द्या हौ। रे और मान्सनकि निउति परमेश्वरले भण्या छ, “तबइकिलाइ मइले आफना रिसमि यिसेरी कसम खाया, मेरा आरामका ठाउँमि तिनन कभइ पस्स्या आथिन” तर हाम जाण्नाउ कि त्यो आरामको ठाउ जो ताँ अहिले छ, त्यो संसारको सृष्टि भया बठेइ ताँ थ्यो। အခန်းကိုကြည့်ပါ။ |