Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




हिब्रु 4:16 - डोटेली नयाँ करार

16 तबइकिलाइ साहससित परमेश्वरको अगाडी जा, जो अनुग्रहले भरिया छन। ताँ खाँचो पड्या बेला हामले दया रे अनुग्रह पाउन्या हु।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




हिब्रु 4:16
18 ပူးပေါင်းရင်းမြစ်များ  

क्याकि ख्रीष्ट बठेइ हाम सब एकइ पबित्र आत्मा बठेइ परमेश्वर पिताका वाँ आउन सक्दाउ।


ख्रीष्ट सितको हामरो सम्बन्धका लाग्दा रे हामरो उनमी भया बिश्वासका लाग्दा हाम परमेश्वरका अगाडी साहस रे पक्‍का भरोसासित आउन सक्दाउ।


तबइकिलाइ साहससित हाम भण्नाउ, प्रभु मेरा सहायक छन, म डराउन्या आथिन। कसइ मान्सनले मलाइ क्याद्द सक्दाहान रे?


तर ख्रीष्ट भण्या परमेश्वरका घरका मान्सनसित चेलोका रुपमि बिश्वासयोग्य थ्या। यदि हाममि साहस रे हामरा आसामि भरोसा छ भण्या जो ख्रीष्ट बठेइको हो, तब हाम परमेश्वरका मान्सन हौ।


क्याकि मोशाको कानुनले त केइलगइ सिद्द पाड्ड सकेइन। रे हामसित एक असल आसा छ, त्यो आसा येशू ख्रीष्ट हुनु, जइले हामलाइ परमेश्वरको नजिकै पुर्याउनाहान।


तबइकिलाइ येशू बठेइ परमेश्वरका नजिक आउन्यालाइ उनले सदाइ बचाउन सक्दाहान। क्याकि तिननकी निउति मद्यस्थताको प्रार्थना चडाउनाइ उन सदाइ जिउना रनाहान।


सुनको सन्दुकका टुप्पामि करुब भणिन्या दुइ पखेटाका मुर्ति थ्या, जो यइ कुरणीको संकेत थ्यो कि परमेश्वर ताँ छन। तिनरा खुल्ला पखेटाले सन्दुकको मल्तिरको भागलाइ ढाक्न्छ जइमि रगत छर्किन्थ्यो ताकि मान्सनका पाप क्षमा होउन। तर हाम यिन सब कुरणीको अइल ब्याख्या अद्द सक्दाइन।


एक बेर तमन परमेश्वरका प्रजा थ्यानु, तर आब तमन परमेश्वरका प्रजा भयाछौ। एक बेर तमनले परमेश्वरको कृपा पाया थ्यानु तर आब तमन यइलाइ जाणन्छौ, क्याकि उनले पइल्ली तमनलाइ आफ्नो कृपा धेकायाछ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ