4 क्याकि हरेक घर कसइ न कसइ मान्स बठेइ बनाइया हुन्छ, तर सब थोक बनाउन्या त परमेश्वरइ हुन।
तर यिन छाड्डीबारका दिनमि उन आफना चेलो बठेइ हामसित बोलिरइछन। परमेश्वरले आफ्नो चेलो बठेइ संसारको सृष्टि अर्यो रे उनले चेलोलाइ सब कुरणीको हकवालो खटायो,
जसेरि घर भण्ना घर बनाउन्याले भौत सम्मान पाउछ। तसेरि मोशा भण्ना येशू भौत ठुलो सम्मानको योग्य छन।
मोशा परमेश्वरका घरका सब मान्सनसित नौकरका रुपमि बिश्वासयोग्य भया, रे मोशाले अर्याको कामइ परमेश्वरले भविष्यमी बोल्या सत्य कुरणीको सत्य उदाहरण थ्यो।